२०८२ माघ १८ आइतवार , ०२:४७:५९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । देशभर पश्चिमी र स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । कोसी, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही […]

शनिवार, कार्तिक १७, २०८१

काठमाडौं । यसअघि हल र ओटीटी प्लाटफर्ममा रिलिज भैसकेको फिल्म ‘महापुरुष’ युट्युवमा समेत सार्वजनिक भएको छ । लक्ष्मीपूजाको अवसरमा विहिबार बेलुकादेखि फिल्मको युट्युव स्ट्रिमिङ सुरु भएको हो । केन्द्र मोसन पिक्चर्स नामक युट्युव च्यानलमा फिल्म […]

शनिवार, कार्तिक १७, २०८१

काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा। शनिबार गाईगोरु र गोवर्धनपूजा गरिँदैछ। शनिबार३१ ५३ घडीपला अर्थात् साँझ ७ बजेर १ मिनेटसम्म प्रतिपदा तिथि छ।सामान्यतया कार्तिक कृष्ण औँसीका दिन गाईको र शुक्ल प्रतिपदाका दिन गोरुको पूजा गर्नुपर्ने मान्यता […]

शनिवार, कार्तिक १७, २०८१

काठमाडौं । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरिब […]

शनिवार, कार्तिक १७, २०८१

काठमाण्डौ । देशभर पश्चिमी वायुको तथा पहाडी भू-भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ । हाल देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा […]

शुक्रवार, कार्तिक १६, २०८१

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धावनमार्ग विस्तारको सूचना जारी गरेसँगै हवाई सेवा प्रदायकहरुले नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानको भाडा ५० प्रतिशतसम्म बढाएका छन्।नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स–नाटाले मागभन्दा आपूर्ति कम भएपछि हवाई टिकट […]

शुक्रवार, कार्तिक १६, २०८१

काठमाडौँ । संसदीय सुनुवाइ समितिका सभापति ईश्वरीदेवी न्यौपाने सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र समितिलाई जानकारी नै नदिई एक महिनाभन्दा लामो समयदेखि विदेश भ्रमणमा छिन् । समितिका पछिल्ला पाँच बैठक सभापति न्यौपानेको अनुपस्थितिमै […]

शुक्रवार, कार्तिक १६, २०८१

मेक्सिकोमा आयोजना हुन लागेको ७३ औं मिस युनिभर्स प्रतियोगितामा सहभागी हुन ‘मिस युनिभर्स नेपाल २०२४’ सम्पदा घिमिरे त्यसतर्फ प्रस्थान गरेकी छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सम्पदाले देशलाई जिताउन आफूले सक्दो प्रयास गर्ने बताइन् […]

शुक्रवार, कार्तिक १६, २०८१

जुम्ला । यो वर्ष जिल्लामा २० हजार ५११ मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्यांकनुसार चार हजार २५० हेक्टरमा लगाइएको स्याउ खेतीबाट २० हजार ५११ मेट्रिक टन (४६ क्विन्टल) […]

शुक्रवार, कार्तिक १६, २०८१

विर्तामोड । झापा गौरादहका कृष्ण शर्माको गोरुले हानी घाइते भई उपचारका क्रममा बिहीवार साँझ मृत्यु भएको छ। गौरादह नगरपालिका-७ जामबारीका शर्मालाई बारीमा बाँधेको आफ्नै गोरु सार्ने क्रममा बुधवार गोरुले हानी घाइते बनाएको हो। गोरुले हानी […]

शुक्रवार, कार्तिक १६, २०८१