२०८२ माघ १८ आइतवार , ०५:४६:०४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणअघि नेकपा एमालेको उच्चस्तरीय प्रतिनिधिमण्डल मंगलबार बेइजिङ जान लागेको छ ।एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको टोलीले चिनिया कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। चिनिया कम्युनिष्ट […]

मङ्गलवार, कार्तिक २७, २०८१

सिमकोट । यहाँका नागरिकलाई बर्सेनि जिल्ला बाहिर जान जहाजको टिकट पाउन समस्या हुने गरेको छ । हालसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाको सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, फोखरा, बुटवललगायत सहर पुग्न समस्या हुने गरेको हो ।रोजगारी तथा […]

मङ्गलवार, कार्तिक २७, २०८१

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।मौसम पूर्वानमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक […]

मङ्गलवार, कार्तिक २७, २०८१

काठमाडौं । कार्तिक शुक्ल एकादशी। सनातन धर्मावलम्बी मंगलबार हरिबोधिनी एकादशी मनाउँदै छन्। भगवान् विष्णुको विशेष आराधना गर्ने र तुलसीको विवाह गर्ने दिनको रूपमा यसको महत्त्व छ।सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार […]

मङ्गलवार, कार्तिक २७, २०८१

काठमाडौं । इजरायलले प्यालेस्टाइनमा गरेको आक्रमणको विरोधमा आज काठमाडौंमा विरोध प्रदर्शन हुने भएको छ। ‘प्यालेष्टिनीहरुमाथि इजरायलबाट भइरहेको जनसंहारविरुद्ध संयुक्त अभियान नेपाल’को नामबाट दिउँसो एक बजे शान्तिबाटिकाबाट प्रदर्शन हुन लागेको हो। इजरायलको जनसंहारबिरुध्द रहेका सबै दल, […]

सोमवार, कार्तिक २६, २०८१

बागलुङ । बागलुङको जैमिनी–७ जैदीको व्यार्थला नजिकै ‘पिकअप भ्यान’ दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ। जैमिनी नगरपालिका-८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको भ्यान सोमबार बिहान दुर्घटना हुँदा चालकसहित […]

सोमवार, कार्तिक २६, २०८१

जनकपुरधाम । यस वर्षको दसैँ, तिहार तथा छठ पर्वमा जनकपुरलगायतका मधेसका बजार क्षेत्रमा रु पाँच करोड मूल्य बराबरका फूल तथा फूलमालाको किनबेच भएको छ । गत वर्षको सोही अवधिमा करिब रु तीन करोड ५० लाख […]

सोमवार, कार्तिक २६, २०८१

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली चलचित्रको इतिहासमा नयाँ रेकर्ड बनाएको छ । यो एकै दिनमा सबैभन्दा धरै कमाउने चलचित्र बनेको छ । शनिबार यो चलचित्रले तीन करोड ८९ लाख ग्रसकलेक्सन गरेको छ । […]

सोमवार, कार्तिक २६, २०८१

विराटनगर । विराटनगरस्थित निवासबाट पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई काठमाडौं पठाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा पक्राउ परेका अधिकारीलाई विमानबाट काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । कोशी प्रदेशका तत्कालिन आन्तरिक मामिलामन्त्री […]

आइतवार, कार्तिक २५, २०८१

काठमाडौं । नृपध्वज निरौला र नित्यानन्द पाण्डेय सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ (२) बमोजिम निरौला र पाण्डेयलाई न्यायाधीश नियुक्त गरेका हुन् । संसदीय सुनुवाइ समितिले शुक्रबार मात्र […]

आइतवार, कार्तिक २५, २०८१