२०८२ माघ १८ आइतवार , ०७:०६:४१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । एसीसी १९ वर्षमुनिको नेपाली टोलीले एशिया कपअघि भारतको कर्नाटकको १९ वर्षमुनि टोलीसँग आजदेखि पाँच खेलको शृङ्खला खेल्दैछ । नेपाली युवा टोलीले एशिया कपअघिको अन्तिम तयारी स्वरूप मूलपानी क्रिकेट मैदानमा ५० ओभरको अभ्यास खेल […]

बुधवार, कार्तिक २८, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा १३ मंसिरमा बेइजिङ जाने भएकी छिन् । परराष्ट्र स्रोतका अनुसार समकक्षी वाङ यी को निमन्त्रणमा उनी चीनको राजधानी उड्न लागेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर तेस्रो साता […]

बुधवार, कार्तिक २८, २०८१

झापा । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई) प्रमुख पदमा नियुक्त गरेका छन् । यो पद औपचारिक क्याबिनेट पद भने होइन । यसको उद्देश्य सरकारी खर्च कटौती र दक्षता […]

बुधवार, कार्तिक २८, २०८१

काठमाडौं । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटको अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ । यूएईको सेभेन्स स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरू हुनेछ । यूएईसँगको […]

बुधवार, कार्तिक २८, २०८१

काठमाडौं । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा बयानका लागि रूपन्देहीको भैरहवा पुर्‍याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा आज पनि बयान हुने भएको छ।हिजो बयान नसकिएकाले […]

बुधवार, कार्तिक २८, २०८१

काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी […]

बुधवार, कार्तिक २८, २०८१

जुम्ला ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज जुम्ला आउँदैछन्।आज हुने समारोहका लागि प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओली जुम्ला आउन लागेका हुन्। ओली आज […]

बुधवार, कार्तिक २८, २०८१

बुटवल । सहकारी ठगीको अनुसन्धानका लागि भैरहवा ल्याइएका रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही पुर्‍याइएको छ । लामिछाने पोखराबाट बुद्ध एअरको विमानमार्फत आज १२: २० मा गौतमबुद्ध विमानस्थलमा अवतरण गरेका […]

मङ्गलवार, कार्तिक २७, २०८१

काठमाडौं । ज्यान मार्ने उद्योगमा प्रक्राउ परेका दिपक मनाङेलाई अदालतमा पेश गरिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई मंगलबार बिहान पक्राउ गरेपछि हतकडि लगाएर जिल्ला अदालत काठमाडौंमा पेश गरिएको हो। आजै उनी कारागार चलान हुनेछन्। गत […]

मङ्गलवार, कार्तिक २७, २०८१

खोटाङ।  खोटाङको बराहपोखरी मेलामा ड्युटीमा खटिन हिँडेका दुई प्रहरी मोटरसाइकल दुर्घटनामा घाइते भएका छन् । प्रहरी चौकी हुक्नाजोर खोटाङ दरबन्दी भई प्रहरी चौकी देबीस्थानका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर भण्डारी र जिल्ला प्रहरी कार्यालय खोटाङ […]

मङ्गलवार, कार्तिक २७, २०८१