काठमाडौं । आज देशका उच्च पहाडी र हिमाली केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च क्षेत्रमा कतै(कतै हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो । मौसमविद् […]
काठमाडौं । नेपाल प्रहरीले चालू आर्थिक वर्ष २०८२/८३ को मङ्सिर महिनामा ४० करोड २५ लाख ४९ हजार राजस्व संकलन गरेको छ । कानुन कार्यान्वयन तथा विभिन्न कारबाहीका क्रममा उक्त राजश्व संकलन गरिएको हो । केन्द्रीय […]
काठमाडौं । गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि । अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति दिएको छ । क्षतिग्रस्त सडक तथा पुल […]
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले उच्चस्तरीय जाँचबुझ आयोगसमक्ष बयान दिनु भएको छ । उहाँले आयोगमा पदाधिकारीहरूले सोधेको प्रश्नको बयानमार्फत जवाफ दिनुका साथै लिखित रुपमा तयार पारेको जवाफ पनि पेस गर्नु भएको […]
काठमाडौं । आइतबार उच्च अंकले बढेको सेयर बजारमा सोमबार ‘करेक्सन’ आएको छ । १०.५३ अंकले घटेको बजार २६२२.८८ बिन्दुमा ओर्लिएर रोकियो । आज सोमबार ०.८८ प्रतिशतले बजारमा गिरावट आएको हो । आज विकास बैंक र […]
काठमाडौं । सरकारले गृह सचिवसहित ७ सचिवको सरुवा गरेको छ । पुस ११ गतेको मन्त्रिपरिषद् बैठकले गृह सचिव रामेश्वर दंगाललाई लोक सेवा आयोगमा सरुवा गर्दै, गृह सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई सरुवा […]
झापा । चीनले ताइवान वरिपरि सैन्य अभ्यास शुरू गरेको छ । ‘पृथकतावादी’ र ‘बाह्य हस्तक्षेप शक्तिहरू’ विरुद्ध कडा चेतावनीका रूपमा चीनले ताइवानका प्रमुख क्षेत्रहरू कब्जा र नाकाबन्दीको नक्कल गर्दै टापु वरिपरि सैन्य अभ्यास गरिरहेको बीबीसीले […]
काठमाडौं । नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा पुरुषतर्फ लगातार दोस्रो जीतसहित रुकुम पश्चिम भलिबल क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लब क्वाटरफाइनलमा पुगेका छन् । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा […]
काठमाडौं । समानुपातिकतर्फको बन्दसूची बुझाउन निर्वाचन आयोगको केन्द्रीय कार्यालय परिसरमा दलहरूको उपस्थिति बाक्लिएको छ । विभिन्न राजनीतिक दलका प्रतिनिधि फाइल बोकेर निर्वाचन आयोगमा पुगेका छन् । आयोगका अनुसार नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, […]
काठमाडौं । ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र सङ्गठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी बागलुङ नगरपालिका–२ श्रीनगर घर भएका जावेद अनवर दीन पक्राउ परेका छन् । एनसीबी अबुधाबी यूएईको […]