२०८२ माघ २६ सोमवार , ०९:३०:५५ बजे

Sajhamanch

मिडियाबाट साभार

बुटवल । शीतलहरले सडक चिप्लो भएपछि पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा सवारी साधन आवागमन बन्द भएको छ । दाउन्ने खण्डको उकालो र ओरालोमा शीतलहरले बाटो भिज्दा गाडी चिप्लिएर गुड्न नसकेपछि १५ घण्टादेखि गाडी चल्न नसकेको इलाका […]

मङ्गलवार, पौष १५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टी पक्षलाई समेत समेटेर निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेश गरेको छ । आइतवार बालेनसँग र गएराति उज्यालो नेपाल […]

मङ्गलवार, पौष १५, २०८२

काठमाडौं । आउँदो फागुन २१ गते तोकिएको चुनाव हुन्छ कि हुँदैन भन्ने अन्योल कम भएको छ । राजनीतिक दलहरुले निर्वाचन आयोगमा समानुपातिकतर्फको उम्मेदवार सूची बुझाएसँगै चुनावको सुनिश्चितता बढेको हो । यसअघि शनिवार प्रधानमन्त्री सुशीला कार्कीसँग […]

मङ्गलवार, पौष १५, २०८२

झापा । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री एवम् बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी उहाँको आज बिहान उपचारका क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् […]

मङ्गलवार, पौष १५, २०८२

काठमाडौं । नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा आज पनि चार वटा खेल हुँदैछन् । काठमाडौंको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा बिहान १० बजे पुरुषतर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लब र […]

मङ्गलवार, पौष १५, २०८२

काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको चुनावमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो […]

मङ्गलवार, पौष १५, २०८२

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । […]

मङ्गलवार, पौष १५, २०८२

झापा । हमासको सशस्त्र शाखाले आफ्ना प्रवक्ता अबु ओबेदाको ज्यान गएको पुष्टि गरेको छ । एजेदिन अल–कसम ब्रिगेडले आफ्नो टेलिग्राम च्यानलमा भिडियो वक्तव्य जारी गर्दै महान कमान्डर र सैन्य शाखा (कासम ब्रिगेड) का प्रवक्ता अबु […]

मङ्गलवार, पौष १५, २०८२

काठमाडौं । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिकतर्फ ६४ दलले बन्दसूची पेश गरेका छन् । निर्वाचन आयोगको विवरणअनुसार कांग्रेस, एमाले, नेकपा, रास्वपासहित २२ वटा दलले समानुपातिकतर्फको सबै अर्थात् ११० सिटका […]

मङ्गलवार, पौष १५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी र बालेन्द्र (बालेन) शाहबीच एकतासम्बन्धी त्रिपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको छ । हिजो बेलुका भएको सहमतिअनुसार पार्टीको नेतृत्व संरचनामा केन्द्रीय सभापति रवि लामिछाने र उपसभापति कुलमान घिसिङ […]

मङ्गलवार, पौष १५, २०८२