२०८२ माघ १९ सोमवार , ०४:५२:४६ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए […]

सोमवार, मंसिर ३, २०८१

झापा । इजरायली रक्षा बल (आईडीएफ) को आक्रमणमा लेबनानी सशस्त्र सङ्गठन (हिजबुल्लाह) का प्रवक्ता मोहम्मद अफिफको ज्यान गएको छ । लेबनानको राजधानी बेरुतमा रहेको रास अल–नबामा भएको आक्रमणमा अफिफको ज्यान गएको बीबीसीले जनाएको छ । […]

सोमवार, मंसिर ३, २०८१

काठमाडौं । न्युजिल्याण्डसँगको तीन खेलको एक दिवसीय शृङ्खला घरेलु टोली श्रीलङ्काले जितेको छ । गएराति भएको दोस्रो खेलमा न्युजिल्याण्डलाई तीन विकेटले पराजित गरेसँगै श्रीलङ्काले एक खेल अघि नै शृङ्खला जितेको हो । हिजोको खेलमा पाएको […]

सोमवार, मंसिर ३, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा २१ दशमलव ९६ प्रतिशतले बढेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा अघिल्लो वर्षको तुलनामा बढेर आर्थिक वर्ष २०८०–८१ को खुद नाफा ७३ अर्ब […]

सोमवार, मंसिर ३, २०८१

झापा । वायु प्रदूषण झनै घातक अबस्थामा पुगेपछि भारतको सङ्घीय राजधानी दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न कडा प्रतिबन्धसहित चौथो तहको योजना लागू भएको छ । यसअघि शुक्रवार तेस्रो तहको योजना लागू गरेकोमा आज बिहान ७ […]

सोमवार, मंसिर ३, २०८१

काठमाडौं । यही मङ्सिर १६ गते हुने पालिका उपचुनावको लागि आज उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । […]

सोमवार, मंसिर ३, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले साइबर प्रविधिमा आधारित वित्तीय ठगी डरलाग्दो गरेर बढिरहेको जनाएको छ । साइबर प्रविधिमा आधारित ठगीबारेको अध्ययन प्रतिवेदन सरकारलाई बुझाउँदै राष्ट्र बैंकले यस्ता ठगी बढिरहेको जनाएको हो । प्रतिवेदनमा ठगीमा सामाजिक […]

आइतवार, मंसिर २, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका पुर्वसभामुख दमननाथ ढुंगानाको निधनमा दुस्ख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले पुर्वसभामुख ढुंगानाको निधनमा दुस्ख व्‍यक्त गरेका हुन् । उनले लेखेका छन्, ‘२०४६ सालमा […]

आइतवार, मंसिर २, २०८१

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको अन्त्येष्टि सोमबार गरिने भएको छ । पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा कलेजो रोगको उपचारका क्रममा आज दिउँसो उनको निधन भएको थियो । कान्छो छोरा निमेष लण्डनमा रहेको र उनी आएपछि सोमबार […]

आइतवार, मंसिर २, २०८१

काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिको प्रयोग सुरु गरेको छ । सुन्धारास्थित टेलिकमको कार्यालयमा आइतबार ‘एआई ज्याक’ नामक रोबोट सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख दिनेशचन्द्र पन्थीले जानकारी दिए । ‘कार्यालयमा […]

आइतवार, मंसिर २, २०८१