काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० खयरघारीबाट ट्रक त्रिशूली नदीमा खस्दा तीन जना घाइते भएका छन् । नवलपरासीबाट काठमाडौंका लागि छुटेको लु २ ख २५० नम्बरको ट्रक आज बिहान त्रिशूली नदीमा खसेको हो […]
झापा । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न सेनाको प्रयोग गर्ने घोषणा गरेका छन् । उनले सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गरि सेना प्रयोग गरेर भए पनि आप्रवासीलाई देश निकाला […]
काठमाडौंं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसबाट तल झरेको छ ।सोमबार १०.५ डिग्री सेल्सियस मापन भएकामा आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेर ९.९ डिग्री सेल्सियस मापन भएको हो। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु […]
काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत मंगलबार उम्मेदवारको नामावली प्रकाशन गरिँदैछ। अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ। यससँगै उम्मेदवारले बुधबार बिहान ९ देखि अपराह्न १ बजेसम्म नाम फिर्ता […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली सुदूरपश्चिम रोयल्सले धनगढीमा आज भव्य र्याली गरेको छ । सुदूरपश्चिम रोयल्सले धनगढीको चौराहदेखि रङ्गशालासम्म आयोजना गरेको र्यालीमा उल्लेख्य सङ्ख्यामा समर्थकको सहभागिता रहेको थियो । र्यालीमा टोलीका मुख्य […]
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र बङ्गलादेशका वन, वातावरण र जलवायु परिवर्तनसम्बन्धी मन्त्री स्येदा रिजवाना हसनबिच भेटवार्ता भएको छ। अजरबैजानका बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) स्थलमा आज उनीहरूबिच भएको भेटमा […]
झापा । टर्किले इजरायली राष्ट्रपति इसहाक हर्जोगको हवाईजहाजलाई आफ्नो हवाई रुट प्रयोग गर्न नदिएको खुलेको छ । राष्ट्रपति अजरबैजान जाने क्रममा टर्किएको हवाई क्षेत्र प्रयोग गर्न दिन इजरायलले आग्रह गरेको थियो । तर टर्किले आफ्नो […]
झापा । साउदी अरेबियाले तीन दशकयताकै सबैभन्दा उच्च संख्यामा मृत्युदण्डको सजाय दिएको छ । गत सेप्टेम्बरमा साउदीले तीन दशकयताकै उच्च संख्यामा मृत्युदण्ड दिएको थियो । साउदीमा सन् १९९५ मा १९२ जनालाई मृत्युदण्ड दिइएको थियो । […]
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुङ्गानाले देश र नागरिक अधिकारको रक्षाका लागि पुर्याएको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने जनाएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेले आज जारी गरेको प्रेस विज्ञप्तिमा […]
झापा । पाथीभरामा कात्तिक महिनामा मात्रै ३७ लाख ४४ हजार ७५० रुपैयाँ भेटी संकलन भएको छ । आर्थिक वर्ष सुरु भएयता यो सबैभन्दा बढी रकम हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङद्वारा […]