२०८२ माघ २० मङ्गलवार , ०१:२१:१३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि बिहीबार रातिदेखि निर्वाचन आचारसंहिता लागु हुने भएको छ । मतदान केन्द्रमा मतदान कार्य नसकिँदासम्म निर्वाचन आचारसंहिता विपरीतका कार्यहरू नगर्न निर्वाचन आयोगले सूचना जारी गरी सचेत गराएको […]

बिहिवार, मंसिर १३, २०८१

काठमाडौं । क्यानडाका अलराउन्डर हर्ष ठाकरले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेट खेल्ने भएका छन् । २७ वर्षीय ठाकरलाई सातौं विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको जनकपुरले जनाएको छ । ठाकरले ३५ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा […]

बिहिवार, मंसिर १३, २०८१

काठमाडौं । नेपाल र फिनल्यान्डबीच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल सरकार र फिनल्यान्ड सरकारबीच फिनल्यान्डको सार्वजनिक लगानी सुविधा योजनाअन्तर्गत वित्त परिचालन हुने परियोजनाको सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता […]

बिहिवार, मंसिर १३, २०८१

झापा । निवर्तमान राष्ट्रपति जो बाइडनको प्रशासनको प्रमुख लक्ष्य पूरा गर्दै चीनले संयुक्त राज्य अमेरिकासँगको कैदी आदानप्रदानमा हिरासतमा लिइएका तीन अमेरिकीलाई रिहा गरेको अमेरिकी अधिकारीले बुधबार बताएका छन् । अमेरिकी विदेश मन्त्रालयले गलत तरिकाले हिरासतमा […]

बिहिवार, मंसिर १३, २०८१

झापा । टिकटकले किशोर–किशोरीका लागि ब्युटी फिल्टरको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । आउँदो सातादेखि १८ वर्षभन्दा कम उमेरकाले आँखा तथा ओठ ठूलो बनाउने र छालाको टोन परिवर्तन गर्ने फिल्टर प्रयोग गर्न नपाउने भएका हुन् […]

बिहिवार, मंसिर १३, २०८१

काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौती रहेको बताएका छन्। दिगो पूर्वाधारका लागि जियोटेक्निक्स कार्यक्रम बिहीबार उद्घाटन गर्दै उनले नेपालमा जलवायु परिवर्तन, भूकम्प, बाढीपहिरो जस्ता […]

बिहिवार, मंसिर १३, २०८१

झापा । अल्लु अर्जुन भारतीय सिनेमामा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता बनेका छन् । मिडिया रिपोर्टका अनुसार अल्लु अर्जुनले आगामी फिल्म पुष्पा २ का लागि ३०० करोड पारिश्रमिक लिएर भारतमा सबैभन्दा महँगा अभिनेता बनेका हुन् […]

बिहिवार, मंसिर १३, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउने गरी आफूले काम गरिरहेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरु फेरिएको स्वास्थ्य मन्त्रालय […]

बिहिवार, मंसिर १३, २०८१

काठमाडौं । काठमाडौँ विश्वको प्रदूषित सहरको सातौँ स्थानमा देखिएको छ । काठमाडौँ विश्वकै प्रदूषित सहरको सातौँ स्थानमा पुगेको युरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर)ले देखाएको हो । बिहीबार अपरान्ह १२ बजेर १९ […]

बिहिवार, मंसिर १३, २०८१

झापा । भारततर्फ गइरहेको शक्तिशाली आँधीले निम्त्याएको भारी वर्षाका कारण आएको आकस्मिक बाढीका कारण चार बालबालिकाको मृत्यु भएको छ भने बाढीका कारण डुबेका अन्य चार बालकलाई उद्धार गरिएको श्रीलङ्काली उद्धारकर्मीले बिहीबार बताएका छन् । उद्धार […]

बिहिवार, मंसिर १३, २०८१