झापा । अस्ट्रेलियाका सांसदहरूले १६ वर्षमुनिका बालबालिकाका लागि फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने नियमहरू पारित गरेका छन् । विधेयक अस्ति बुधवार संसद्को तल्लो सदनबाट र हिजो बेलुका सिनेटबाट पारित भएको हो […]
काठमाडौं । एसीसी पुरुष १९ वर्षमुनिको एशिया कपको आफ्नो पहिलो खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । यूएईको शारजाह क्रिकेट स्टेडियममा यो खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे शुरू हुने छ । प्रतियोगिताको अन्तिम तयारी […]
काठमाडौं । पर्सि आइतवार हुने पालिका उपचुनावको मौन अवधि शुरू भएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म लागू हुने चुनावी प्रचारप्रसार निषेध अवधि गएराति १२ बजेदेखि शुरू भएको निर्वाचन आयोगले जनाएको […]
झापा । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका ऊर्जा केन्द्रहरूमा रूसले हवाई आक्रमण गरेको बताउनुभएको छ । रूसी सेनाले लडाकू विमान र अन्य माध्यमबाट व्यापक गोलाबारी गरेको र यसबाट विद्युत आपूर्तिमा ठूलो समस्या आएको राष्ट्रपति जेलेन्स्कीको […]
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) भोलिदेखि शुरू हुँदैछ । एनपीएललाई लिएर स्वदेश र विदेशमा रहेका नेपाली क्रिकेटप्रेमी उत्साहित हुँदै व्यवग्रतापूर्वक प्रतीक्षा गरिरहेका छन् । यस […]
झापा । क्यानडाको ब्रिटिश कोलम्बियाको जङ्गलमा पाँच हप्ताअघि हराएका युवक जीवितै भेटिएका छन् । पाँच हप्ताअघि उत्तरी ब्रिटिश कोलम्बियाको जङ्गलमा पदयात्रा गर्न हिँडेका २० वर्षका साम बेनास्टिक जीविकै भेटिएका क्यानडाका प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न क्यानडाका कप्तान निकोलस किर्टन नेपाल आइपुगेका छन् । विराटनगर किंग्समा अनुबन्ध भएका किर्टन बिहीबार दिउँसो काठमाडौं आइपुगेका हुन् । उनलाई विराटनगरका अफिसियलले विमानस्थलमा स्वागत गरेका थिए । विराटनगरबाट […]
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नम्बर ८ मा निर्माण भएको सुपर काबेली ए जलविद्युत् आयोजनाको परीक्षण कार्य सम्पन्न भएको छ । परीक्षण सफल भएसँगै आयोजनाबाट उत्पादित साढे १३ मेगावाट बिजुली पर्सि शनिवारसम्ममा राष्ट्रिय प्रसारण […]
झापा । भारतको राजधानी नयाँ दिल्लीमा बम विस्फोट भएको छ। बिहीबार नयाँ दिल्लीको प्रशान्त विहारस्थित पीवीआर थिएटरनजिक विस्फोट भएको हो। अधिकारीहरूका अनुसार स्थानीय समयअनुसार बिहान ११ बजेर ४८ मिनेटमा विस्फोट भएको हो। विस्फोटमा परी मानवीय […]
काठमाडौं । हिजो उच्च अङ्कले बढेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव ३० अङ्कले घटेर २ हजार ७४८ दशमलव शून्य पाँच विन्दुमा झरेको छ । आज विकास […]