विराटनगर । मोरङको विराटनगरमा कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ । बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले प्रदेश स्तरीय गोष्ठीको उद्घाटन गर्नु भएको हो । सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले निर्वाचन बिना सुशासन कायम गर्न कठिन हुने […]
काभ्रेपलाञ्चोक । सिन्धुलीको दुधौली– ४ कमलाखोचस्थित मदन–भण्डारी राजमार्गमा पिकअप गाडीले ठक्कर दिंदा पैदलयात्रीको मृत्यु भएको छ । बुधबार बिहान काठमाडौंबाट कटारी तर्फ जाँदै गरेको प्र.१–०२–००२ च ५४२५ नम्बरको कुरियर लोड पिकअप गाडीले पैदलयात्रीलाई ठक्कर दिएको […]
रौतहट । मङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग केहीबेरअघिदेखि सञ्चालन भएको छ । राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक ग्यास बुलेट पल्टिँदा राजमार्ग अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र […]
काठमाडौं । गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्यको जोखिम धेरै हुन्छ । तर स्वास्थ्य सेवामा शारीरिक पक्षलाई मात्र प्राथमिकता दिँदा मानसिक स्वास्थ्य अहिले पनि ओझेलमा पर्ने गरेको छ । सामाजिक दबाब, जानकारीको कमी, पारिवारिक असहयोग र […]
काभ्रेपलाञ्चोक । सिन्धुलीको सुनकोशी गाउँपालिका-५ बन्दिपुरका वर्ष २२ को आशमान तामाङको गोली लागेको अवस्थामा शव फेला परेको छ । घ्याङ्लेख गाउँपालिका-१ पिउरीखोला जंगलमा तामाङको शव गोली लागेको अवस्थामा फेला परेको हो । उनको हत्या भएको […]
झापा । इजरायलले गाजामा काम गरिरहेका ३७ वटा भन्दा धेरै अन्तर्राष्ट्रिय राहत संस्थाको अनुमति नवीकरण नगर्ने निर्णय गरेको छ । नयाँ नियमअनुसार कर्मचारी, वित्तीय स्रोत र सञ्चालन विवरण नबुझाएका कारण ती संस्थामाथि प्रतिबन्ध लगाइएको अलजजिराले […]
काठमाडौं । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको चिसोले तराई/मधेशको जनजीवन प्रभावित बनेको छ । विशेषगरी विपन्न तथा गरिब घरपरिवारलाई घूर तापेर मध्य पुसको चिसो कटाउनुपर्ने बाध्यता छ । पुस लागेयता चिसो […]
काठमाडौं । भारतीय महिला क्रिकेट टोलीले श्रीलंकासँगको पाँच खेलको टी–२० श्रृंखलामा क्लिनस्विप गरेको छ । हिजो भएको पाँचौ तथा अन्तिम खेलमा भारतले श्रीलंकालाई १५ रनले हरायो । भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ […]
काठमाडौं । आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाईंदैछ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्कनुभएको सम्झनामा मेलमिलाप दिवस मनाउने गरिन्छ । २०३३ साल पुस १६ गते […]
काठमाडौं । नेकपा (एमाले)का नेता एवम् पूर्वसांसद बासुदेव घिमिरेले पार्टी परित्याग गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा मुख्य नेतृत्वले नागरिकको इच्छा र चाहना सम्बोधन गर्ने अवस्था नदेखिएकोले आफूले पार्टी परित्याग गरेको उल्लेख गर्नुभएको छ […]