२०८२ माघ २० मङ्गलवार , ०५:४१:५३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा हुने द्विपक्षीय सम्झौता र समझदारीका विषयमा छलफल चलिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव कृष्णप्रसाद ढकालले बीआरआई लगायतका परियोजनाका विषयमा पनि छलफल […]

शनिवार, मंसिर १५, २०८१

रूपन्देही । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको गठबन्धन पूरा समय चल्ने भएकोले पर्दा पछाडि बसेर सरकार फेर्ने कोशिस नगर्न चेतावनी दिएका छन् । रूपन्देही उद्योग संघको ४७ औं स्थापना दिवस कार्यक्रममा शनिबार बुटवलमा आयोजित […]

शनिवार, मंसिर १५, २०८१

काठमाडौं । बहुचर्चित र बहुप्रतिक्षित नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) आजदेखि शुरु भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको पहिलो संस्करणको एनपीएलको त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा भव्य उद्घाटन भएको छ । उद्घाटन […]

शनिवार, मंसिर १५, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पुरस्कार घोषणा भएको छ । आयोजक नेपाल क्रिकेट संघ क्याले उद्घाटन खेलसँगै आज पुरस्कारको घोषणा गरेको हो । क्यानका अनुसार विजेता टोलीले एक करोड ११ लाख पुरस्कार पाउने भएको […]

शनिवार, मंसिर १५, २०८१

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजुराणा देउवाले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मा भएको समझदारी अनुसार नै नयाँ सम्झौताहरू हुने बताइन् । चीन भ्रमणबाट फर्केपछि अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै परराष्ट्रमन्त्री राणाले बीआरआईमा सन् २०१७ मा एमओयू भएको […]

शनिवार, मंसिर १५, २०८१

काठमाडौं । इंलिस प्रिमियर फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । बेलुका पौने ९ बजे उल्भ्स् र बर्नमाउथ, क्रिष्टल प्यालेस र न्यूक्यासल, नटिङघम फरेस्ट र इपस्वीच टाउन तथा ब्रेन्टफोर्ड र लेस्टर सिटीले खेल्दैछन् । राति […]

शनिवार, मंसिर १५, २०८१

झापा । उत्तरी नाइजेरियाको नाइजर नदीमा डुङ्गा पल्टिँदा २७ जनाको ज्यान गएको छ । एक सय जना भन्दा धेरै हराइरहेका छन् । २०० जना मानिसलाई बोकेर एउटा खाद्य बजारतर्फ गइरहेको डुङ्गा पल्टिएको सरकारी अधिकारीलाई उद्धृत […]

शनिवार, मंसिर १५, २०८१

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नम्बर ८ मा निर्माण भएको सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारणलाइनमा जोडिँदैछ । काबेली खोलामा निर्माण भएको आयोजनाको क्षमता १३ दशमलव ५ मेगावाट रहेको छ । आयोजनाका […]

शनिवार, मंसिर १५, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज स्वदेश फर्कदै छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ गएकी मन्त्री डा. राणा चीनको छन्दुबाट आज बिहान स्वदेश फर्किने उनका प्रेस […]

शनिवार, मंसिर १५, २०८१

झापा । इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन चेतावनी दिएको छ । गएको बुधवार इजरायल र लेबनानको हिजबुल्लाहबीच युद्धविराम भएपछि दक्षिणी लेबनानबाट विस्थापित भएका हजारौँ नागरिक आफ्ना घर फर्किने तयारीमा छन् । तर […]

शनिवार, मंसिर १५, २०८१