२०८२ माघ ५ सोमवार , ०९:३९:०९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ ।  नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक बिहीबार बस्दैछ। महाधिवेशन आउन दुई दिन अघि बाँकी कामका सन्दर्भमा छलफल गर्न पार्टी मुख्यालय च्यासलमा बैठक बस्न लागेको हो।पार्टीका प्रचार तथा प्रकाशन विभागका […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौँ । दाङको लमहीमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।पूर्व-पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका-१ कौडियामा डडेल्धुराबाट काठमाडौँ आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहान करिब ३ बजे पुलबाट खोलामा खसेको हो। वडा […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं । शासकीय अव्यवस्था विरुद्ध गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनलाई सरकारले स्वामित्व लिँदै त्यसक्रममा उठेका मागहरुलाई राज्यले सम्बोधन गर्ने सहमति गरेको छ । नवयुवाहरूको असंगठित आन्दोलनले तत्कालिन राजनीतिक दलहरुको सत्तापलट गरेको […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौं । सहकारी विभागले सहकारी संघ संस्थाका सञ्चालकहरुलाई दोहोरो पदमा नबस्न निर्देशन दिएको छ । विभागले गत सोमबार सहकारी संस्था र सहकारी सञ्चालकहरुलाई एक निर्देशन जारी गर्दै दोहोरो पदमा नबस्न निर्देशन दिएको हो । विभागले […]

बुधवार, मंसिर २४, २०८२

चितवन । चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा एनेमिया भाइरस देखिएको छ । कार्यालयले गत साउनदेखि कात्तिकसम्म गरेको अध्ययनका क्रममा ५४ प्रतिशत कुखुरामा चिकेन एनेमिया भाइरस भेटिएको हो । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौं । बुधबार सेयर बजार ७.८६ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २६०६ अंकमा अडिएको छ । कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ३ अर्ब ७५ करोडको कारोबार भएकोमा आज ३ […]

बुधवार, मंसिर २४, २०८२

झापा । विश्वको सबैभन्दा ठूलो ई–कमर्स कम्पनी अमेजनले आउँदो ५ वर्षमा भारतमा ३५ अर्ब अमेरिकी डलर लगानी गर्ने बताएको छ । अमेजनका वरिष्ठ उपाध्यक्ष (इमर्जिङ मार्केट्स) अमित अग्रवालले कम्पनीले ३५ अर्ब डलरभन्दा धेरैको लगानीमार्फत सञ्चालन […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्न आफू लागेको बताउनु भएको छ । बुधबार धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको ३१ औं दीक्षान्त समारोहमा बोल्दै उहाँले विश्वविद्यालयमा हुने राजनीतिकरणलाई अन्त्य गर्न पनि सरकारले […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौं । ‘स्वस्थ मन, स्वस्थ जीवन : मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले आज एक कार्यक्रमका बीच ‘मनको कुरा गरौँ’ भन्ने नाराका साथ अभियानको शुभारम्भ गर्नुभयो […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौं । नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड अन्तर्गत नागढुङ्गादेखि पिप्लामोडसम्म र पोखरेभीर क्षेत्रमा सडक कालोपत्र गर्ने काम शुरू भएको छ । सडकमा कालोपत्र गर्नका लागि आजदेखि आउँदो पुस १ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो साढे ३ […]

बुधवार, मंसिर २४, २०८२