तेह्रथुम । तेह्रथुम र धनकुटाको सीमा क्षेत्रमा अवस्थित पर्यटकीयस्थल पटेकडाँडा आन्तरिक पर्यटकका निम्ति आकर्षक गन्तव्यका रूपमा विकास भइरहेको छ । समुद्री सतहबाट २ हजार ७०२ मिटर उचाइमा रहेको पटेकडाँडाबाट मौसम खुलेको समयमा मकालु, कुम्भकर्ण सहितका […]
काठमाडौं । आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार आज दिउँसो १ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका […]
जनकपुरधाम । जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा ३४ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ । विश्व हिन्दु परिषद् नेपालको आयोजनामा शनिबार राति ३४ जोडीको विवाह सम्पन्न भएको हो । जानकी मन्दिर प्रांगणमा शनिबार साँझ उनीहरुको […]
झापा । दक्षिण कोरियाका राष्ट्रपति माथिको महाभियोग प्रस्ताव विफल भएको छ । महाभियोगको प्रस्ताव अनुमोदनका लागि २०० मत आवश्यक रहेकोमा विपक्षी दलका सबै १९२ र सत्तारूढ दलका ३ सांसदले मात्रै प्रस्तावको पक्षमा मतदान गरेका बीबीसीले […]
काठमाडौं । काभा पुरुष भलिबल क्लब च्याम्पियनशिप प्रतियोगिताअन्तर्गत हिजो भएका खेलमा हेल्प नेपाल स्पोर्टस क्लब र माल्दिभ्सको क्लब एचडीसीले विजयी शुरुवात गरेका छन् । उद्घाटन खेलमा हेल्प नेपाल स्पोर्टस क्लबले भारतको क्यालिकट हिरोजलाई ३–२ को […]
झापा । सिरियाको विद्रोही समूह राजधानी दमास्कसमा प्रवेश गरेको छ । तेस्रो ठूलो शहर होम्स कब्जामा लिए लगत्तै विद्रोही लडाकु राजधानी दमास्कसमा प्रवेश गरिरहेका विद्रोहीले आफ्नो टेलिग्राम च्यानलमार्फत बताएको बीबीसीले जनाएको छ । दमास्कसमा गोली […]
काठमाडौं । आज डिसेम्बर आठ तारिख अर्थात अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर डिसेम्बर ८ लाई मर्यादित महिनावारी दिवसको रुपमा मनाउन थालिएको हो […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साझा समृद्धिका लागि बीआरआई परियोजना महत्वपूर्ण रहेको बताएका छन् । बीआरआई परियोजना नेपालमा कार्यान्वयन पनि हुने उनले स्पष्ट पारेका हुन् । चीन भ्रमण पूरा गरी स्वदेश फर्किनुभन्दा अघिल्लो दिन […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आइतबार दुई खेल हुँदै छन् ।आजको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्स मैदानमा उत्रनेछ । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे सुरू हुनेछ । जारी एनपीएलमा […]
काठमाडौं । कैलालीमा एक करोडभन्दा बढीको सुन, चाँदी र नगदसहित तीन जना पक्राउ परेका छन् । भजनी नगरपालिका-५ स्थित कौवाखेडा सीमा इलाकाबाट शनिबार साँझ एक करोड बराबरको सामानसहित सशस्त्र प्रहरीको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको […]