२०८२ माघ ५ सोमवार , ०९:३९:०९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी—डोकेबजार—बेलौरी—बेलडाँगी—दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले बिहीबार बाबा हन्स—सिद्धीसाई संयुक्त उपक्रम (जेभी) काठमाडौंसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक […]

बिहिवार, मंसिर २५, २०८२

झापा । अमेरिकी सेनाले भेनेजुएलाको तट नजिक एक विशाल तेल ट्यांकर नियन्त्रणमा लिएको छ । यो कदमबाट अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोको सरकारमाथि दबाब झनै कडा बनाएको संकेत देखिएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं । नेकपा (एमाले)ले १० औँ महाधिवेशनपछि सशक्त रूपमा कार्यकर्तालाई वैचारिक, सैद्धान्तिक, सङ्गठनात्मक, सामाजिक रूपमा प्रशिक्षित गर्नका लागि गठन गरेको पार्टी स्कूल विभागलाई थप सक्रिय बनाउने भएको छ । नेता कार्यकर्तामा वैचारिक विचलन, आफूले आदर्श […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार सम्पादकहरूसँग छलफल गर्नु हुदैं छ । प्रेस चौतारीले बिहीबार दिउँसो १ बजे कोटेश्वरस्थित पार्टी प्यालेसमा सम्पादकहरूसँग छलफल अन्तरक्रिया राखेको अध्यक्ष गणेश पाण्डेले जानकारी दिनुभयो। ‘महाधिवेशन […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं । राष्ट्रिय महिला आयोगले सबैभन्दा धेरै घरेलु हिंसाका घटना दर्ता हुने गरेको जनाएको छ । आयोगले आयोजना गरेको ‘राष्ट्रिय महिला आयोगको खबर गरौँ ११४५ निःशुल्क हेल्पलाईन सेवा’ को आठौँ स्थापना दिवसका अवसरमा आयोगका सचिव […]

बिहिवार, मंसिर २५, २०८२

झापा । थाइल्यान्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा ४ दिनदेखि भइरहेको दोहोरो गोलाबारीका कारण ५ लाखभन्दा धेरै नागरिक घरबार छोड्न बाध्य भएका छन् । दुवै देशले एक–अर्कालाई युद्ध शुरु गरेको आरोप लगाएका छन् । अहिलेसम्म सैनिक […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं । भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच नेपालीसहित २५ जनाले ज्यान गुमाएका थिए । गोवा प्रहरीका अनुसार ज्यान गुमाउने नेपालीहरुमा दाङका ३१ […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउनु आवश्यक रहेको जनाएको छ । विश्व स्वास्थ्यको सर्वव्यापी पहुँच दिवसको अवसरमा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाले बीमामार्फत सबै नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवामा पुग्न सकिने बताउनुभएको […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किंग्स खेल्दैछन् । यी दुई टोलीबीचको खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट रंगशालामा हुनेछ । आजको खेलको विजेताले फाइनलमा सुदूरपश्चिम […]

बिहिवार, मंसिर २५, २०८२

काठमाडौँ ।  विश्वभर पर्वतीय समुदाय एवं वातावरणका पक्षमा सकारात्मक परिवर्तन ल्याउन सहकार्य निर्माण गर्ने उद्देश्यका साथ बिहीबार अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै छ ।संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००३ देखि हरेक वर्ष ११ डिसेम्बरमा यो दिवस राष्ट्रसंघका […]

बिहिवार, मंसिर २५, २०८२