२०८२ माघ २० मङ्गलवार , ०६:३७:३४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा चेल्सीले टोटनहमलाई हराएको छ । हिजो भएको खेलमा चेल्सीले टोटनहमलाई ४– ३ गोलले हराएको हो । चेल्सीका कोल पाल्मरले २ तथा जडो सन्चो र एनजो फर्नान्डेज एक –एक गोल गरे […]

सोमवार, मंसिर २४, २०८१

झापा । पछिल्लो आठ महिनामा इरान, पाकिस्तान र टर्कीएबाट झण्डै १० लाख अफगानी शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तान फर्किएका छन् । कुल नौ लाख ७० हजार अफगानी शरणार्थी स्वदेश फर्किएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ […]

सोमवार, मंसिर २४, २०८१

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवन स्वदेश फर्किएका छन् ।धवन हिजो बेलुका एअर इन्डियामार्फत स्वदेश फर्किएका कर्णाली याक्सले जनाएको छ । धवनले सगरमाथाको आधार शिविर अवलोकन गरेका […]

सोमवार, मंसिर २४, २०८१

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावका कारण कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत […]

सोमवार, मंसिर २४, २०८१

दमक । झापाको दमकमा निर्माण भएको १८ तले दमक बिजनेस कम्प्लेक्सको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । २०७६ सालमा शिलान्यास गर्दै राष्ट्रिय गौरवको आयोजनाको रूपमा झापाको दमक ३ मा निर्माण भएको ‘दमक बिजनेस […]

आइतवार, मंसिर २३, २०८१

पेरिस । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूससँगको युद्ध अन्त्यका लागि ‘सम्झौता’ गर्न इच्छुक रहेको बताएका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले जेलेन्स्की र ट्रम्पसँग शनिबार एलिसी प्यालेसमा आयोजना गरेको त्रिपक्षीय […]

आइतवार, मंसिर २३, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानसिक रोगीहरूको संख्या बढिरहेको बताएका छन् । राष्ट्रिय जनस्वास्थ्य दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री पौडेलले रोग लाग्न नदिनको लागि […]

आइतवार, मंसिर २३, २०८१

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार झण्डै ४६ अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्स आज ४५ दशमलव ९३ अङ्कले घटेर २ हजार ६८९ विन्दुमा झरेको हो । आज सबै समूहको […]

आइतवार, मंसिर २३, २०८१

झापा । सिरियाको राजधानी दमास्कस कब्जा गरेपछि विद्रोही समूहले सरकारी टेलिभिजन च्यानल र रेडियोबाट विभिन्न सन्देशहरू जारी गरेको छ । हयात तहरीर अल–शम (एचटीएएस) नेतृत्वको विद्रोही समूहले राष्ट्रपति बशर अल–असदको शासनको अन्त्य गरेको घोषणा गर्दै […]

आइतवार, मंसिर २३, २०८१

काठमाडौं । हसन इसाखिलको अर्धशतक मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सलाई १६५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ […]

आइतवार, मंसिर २३, २०८१