झापा । ३४ वर्षीय जोहरान ममदानी अमेरिकाको न्यूयोर्क शहरको मेयरमा निर्वाचित हुनुभएको छ । न्यूयोर्कका पूर्व गभर्नर एन्ड्रयू कुमो र रिपब्लिकन कर्टिस स्लिवालाई पराजित गर्दै उहाँ मेयर निर्वाचित हुनुभयो । ममदानी न्यूयोर्क शहरको पहिलो मुस्लिम […]
काठमाडौं । सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, काठमाण्डौले आज सूचना निकालेर स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि बमोजिम कर्जा लिन इच्छुक योग्य उद्यमीबाट आवेदनको आह्वान गरेको […]
झापा । झापाको बिर्तामोड नगरपालिकाले अबको एक महिनाभित्र सम्पूर्ण सेवा दिने तयारी गरेको छ । बिर्तामोडमा जेनजी आन्दोलनका क्रममा जिल्लामा अन्य पालिकाहरुमध्ये सबैभन्दा धेरै क्षति भएपछि सेवा पूर्ण रुपमा प्रभावित भएको थियो । बिर्तामोड नगरपालिकाका […]
काठमाडौं । वैदेशिक रोजगार बोर्डले सञ्चालन गरेको ‘श्रमाधान कल सेन्टर’ मा समस्या सुनाउनेको सङ्ख्या बढे पनि तिनको समाधान भने कम हुने गरेको पाइएको छ । बोर्डको वार्षिक प्रगति प्रतिवेदनमा २०८१/८२ मा कल सेन्टरमा ९५ हजार […]
झापा । अमेरिकाको केन्टकीको लुइसभिल अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो विमान दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । स्थानीय अधिकारीहरूले ज्यान गुमाउनेहरुको संख्या अझ बढ्न सक्ने बताएका बीबीसीले जनाएको छ । दुर्घटनामा कम्तीमा ११ जना घाइते […]
काठमाडौं । काठमाडौंका विभिन्न १९ सार्वजनिक ठाउँमा निःशुल्क वाइफाइ सेवा सञ्चालनमा आएको छ । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, पशुपति मन्दिर क्षेत्रलगायत ठाउँमा ब्याण्डविथ १० एमबीपीएसबाट बढाएर १५० एमबीपीएस पुर्याइएको छ । प्रत्येक […]
काठमाडौं । पश्चिमी वायुको प्रभावले बदली भएको मौसममा आज बेलुकादेखि सुधार आउने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि देशको पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । […]
झापा । अमेरिकाको केन्टकी राज्यको लुइसभिल मुहमध अलि अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो विमान दुर्घटना भएको छ । विमानस्थलबाट उडान भरेको केही मिनेटमै यूपीएस फ्लाईट २९७६ नामक कार्गो विमान दुर्घटनाग्रस्त भएको हो । स्थानीय समय अनुसार हिजो […]
काठमाडौं । राहदानी विभागले राहदानी वितरणमा कटौती गरेको छ । राहदानी सीमित रहेको हुँदा सेवाग्राहीको मागसँग सन्तुलन मिलाउन वितरण संख्या घटाएको विभागले जनाएको छ । विभागले हिजोदेखि दिनमा एक हजार राहदानी वितरण गर्ने गरी कोटा निर्धारण गरेको […]
काठमाडौं ।आन्तरिक विवादकाबीच माओवादी केन्द्र र एकीकृत समाजवादीसहित विभिन्न ९ दल र समूहबीच आज एकता हुने भएको छ।एकताका लागि अगुवाइ गरेको माओवादी केन्द्रले ती दलहरुसँगको एकता प्रस्तावलाई पार्टीको केन्द्रिय तहबाट मंगलबार अनुमोदन गरेको छ । […]