काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा आज लिगको शीर्षस्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो १ बजे कीर्तिपुरमा सुरु हुनेछ।जारी प्रतियोगितामा सुदूरपश्चिम बलियो […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विज्ञप्ति निकालेर पुरस्कार रकम घोषणा गरेको हो । क्यानका अनुसार […]
झापा । यमनको हुथी विद्रोहीले इजरायलमा हाइपरसोनिक मिसाइल हानेको दाबी गरेको छ । राजधानी तेल अभिभमा रहेको सैन्य बेसमा हाइपरसोनिक मिसाइल प्रहार गरेको हुथी विद्रोहीको दाबी छ । गाजापट्टीमा भइरहेको इजरायली नरसंहारको विरोधमा र प्यालेस्टाइनको […]
काठमाडौं । हिजो उच्च अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ९५ अङ्कले बढेर २ हजार ६३३ दशमलव ८७ विन्दुमा पुगेको छ । आज विकास बैंक, […]
काठमाडौं । १९ वर्षमुनिको महिला एशिया कप कप क्रिकेटमा नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याइरहेको अवस्थामा भारतले ३ ओभर १ बलमा एक विकेट पनि नगुमाई […]
काठमाडौं । प्रशान्त महासागरको टापु देश भानुआटुमा मंगलबार बिहान ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । नेपाली समय अनुसार आज बिहान ७ः३० बजे भूकम्प गएको हो । भूकम्पको केन्द्र राजधानी पोर्टभिलाबाट करिब ३० किलोमिटर पश्चिममा थियो […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्था र अवस्था दुवै बदलिएको बताएका छन् । मंगलबार ललितपुर महानगर स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘कतिपय मानिसहरूले भन्ने गरेका छन्– व्यवस्था […]
इलाम । इलामको माई नगरपालिका–२ रातेखाडीस्थित खेतमा राखिएको परालको कुन्यूमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार परालको कुन्यूसगैं जलेर देउमाई नगरपालिका–४ मङ्गलबारे निवासी ४३ वर्षिय दिपक भनेर चिनिने […]
काठमाडौं । विद्युतीय स्कुटरमा लुकाएर राखिएको बम विस्फोट हुँदा मङ्गलवार मस्कोमा आणविक सुरक्षा बलका वरिष्ठ रुसी जनरलको मृत्यु भएको छ । रुसको अनुसन्धान समितिले यस्तो बताएको भन्दै सीएनएनले समाचार छापेको छ । लेफ्टिनेन्ट जनरल आइगोर […]