२०८२ माघ २१ बुधवार , १०:१४:३० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । कतारमा गएराति भएको समारोहमा विश्व फुटबल महासङ्घ (फिफा) ले प्रदान गर्ने वेस्ट अर्वाड भिनिसियस र आइतानाले प्राप्त गरेका हुन् […]

बुधवार, पौष ३, २०८१

काठमाडौं । परराष्ट्रमन्त्रीआरजु राणा देउवाले लैंगिक एवंम् यौनिक लगायतका अल्पसंख्यकहरुको अधिकारका क्षेत्रमा नेपाल विश्वमा नै अग्रणी तथा विश्वकै एक उदाहरणीय रहेको बताएकी छन्। जर्मनीको बर्लिनमा मंगलबार आयोजित समान अधिकारसम्बन्धी सम्मेलनको ‘राष्ट्रिय कानून र नीतिहरूमा समावेशिता’ […]

बुधवार, पौष ३, २०८१

झापा । सुनसरीमा करेन्ट लागेर बुवाको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन् । देवानगन्ज गाउँपालिका–४ का ३८ वर्षीय राजा मेहताको करेन्ट लागेर मृत्यु भएको हो। मंगलबार आफ्नो खेतमा सिँचाइको लागि मोटर चलाउने […]

बुधवार, पौष ३, २०८१

काठमाडौं । एसिसी यु–१९ महिला एसिया कपमा मंगलबार नेपाल र भारतबिचको खेल वर्षाले रद्द भएपछि नेपाल समूह चरणमा अपराजित भएर सुपर फोरमा पुगेको छ। यस नतिजासँगै समूह ‘ए’ बाट भारत र नेपाल सुपर फोरमा पुगे। […]

बुधवार, पौष ३, २०८१

झापा । क्यानडाले नयाँ सीमा नियमको घोषणा गरेको छ । यसअन्तर्गत देशको अमेरिकी सीमामा नयाँ सुरक्षा उपायहरू लागू गरिनेछ । नयाँ नियमले सीमा निगरानीलाई मजबुत बनाउने र सङ्गठित अपराध नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको […]

बुधवार, पौष ३, २०८१

काठमाडौं । रुससँग निकट सम्बन्ध बनाएको भारत पश्चिमा देशको निशानामा पर्दै गएको छ । केही महिना अघि अमेरिकाको प्रतिबन्ध सामना गरेको भारत ईयूको समेत प्रतिबन्धबाट दबाबमा छ । रुसको अर्थव्यवस्था र युद्ध क्षमता कमजोर बनाउने […]

बुधवार, पौष ३, २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ एवं स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन परिपत्र गरेको छ । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा राजकुमार पाण्डेले परिपत्र जारी […]

बुधवार, पौष ३, २०८१

काठमाडौं । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत दिउँसो १ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त […]

बुधवार, पौष ३, २०८१

काठमाडौं । भक्तपुरमा बुवाले छोराको हत्या गरेका छन् । घरायसी विवादमा ६३ वर्षीय दीपबहादुर शाहीले तरकारी काट्ने चक्कु प्रहार गरी ३१ वर्षीय छोरा नरेन्द्रबहादुर शाहीको हत्या गरेका हुन् । अछामको कमलनगर नगरपालिका-६ घर भएका उनीहरु […]

बुधवार, पौष ३, २०८१

झापा । महिनौँको गतिरोधपछि इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा पुगेको छ । इजरायल र हमास गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्न सहमत हुने नयाँ सङ्केतहरू देखिएका बीबीसीले जनाएको छ । अप्रत्यक्ष […]

बुधवार, पौष ३, २०८१