काठमाडौं । कोसी प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । कोसी […]
बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ ।भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन्।एनपीएलको पहिलो संस्करणको उपाधि उचाल्ने लक्ष्यसहित सुदूरपश्चिम र जनकपुर मैदानमा उत्रिँदैछन्। खेल कीर्तिपुरस्थित क्रिकेट मैदानमा मध्याह्न सवा १२ बजे शुरु […]
काठमाडौं । हङकङको १९ वर्षमुनिको टोलीसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाली युवा टोलीले ‘क्लिन स्वीप’ गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले हङकङलाई १३० रनले हरायो । नेपालले दिएको २६६ रनको […]
झापा । भारतको पश्चिमी राज्य राजस्थानमा शुक्रबार बिहानै रसायन बोकेको ट्रक अन्य सवारीसाधनसँग ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै ३५ भन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । जयपुर–अजमेर राजमार्गको भाङ्क्रोटा क्षेत्रमा दुर्घटना […]
काठमाडौं । नेपाललाई हराउँदै बङ्गलादेश १९ वर्षमुनिको एशिया कप क्रिकेटको फाइनलमा पुगेको छ । आज भएको ‘सुपर–फोर’ को खेलमा बङ्गलादेशले नेपाललाई ९ विकेटले हरायो । नेपालले दिएको ५५ रनको मध्यम लक्ष्य बङ्गलादेशले ९ ओभर ५ […]
झापा । फ्रान्समा श्रीमतीलाई बेहोश बनाएर अरू पुरुषहरूबाट बलात्कार गराउने एक पुरुषलाई अदालतले २० वर्षको सजाय सुनाएको छ । डोमिनिक पेलिको नाम गरेका पुरुषले श्रीमतीलाई बेहोश बनाउने औषधि दिएर एक दशकको अवधिमा कैयौं अपरिचित व्यक्तिबाट […]
काठमाडौं । दक्षिण कोरियाले सन् २०२५ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण गरेको छ । रोजगार अनुमति प्रणाली ईपीएसमार्फत सन् २०२५ का लागि श्रमिकको कोटा १ लाख ३० हजार तोकेको हो। कोटा निर्धारण समिति (प्रवासी […]
काठमाडौं । एसीसी १९ वर्षमुनिको महिला एशिया कपको दोस्रो ’सुपर–फोर’ मा नेपालले बङ्गलादेशलाई ५५ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालम्पुरमा रहेको बायोमास ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले ११ ओभरमा ८ विकेट गुमाएर ५४ […]
काठमाडौं । चिकित्सकहरु समयमा कार्यालय नभएको पाइए कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको छ । मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ एकाई ‘हेल्लो स्वास्थ्य १११५’ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको भन्दै […]