२०८२ चैत १२ बिहिवार , ११:५१:१६ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेपाली कांग्रेसले आज आफ्नो पार्टीको प्रतिज्ञापज्ञ निर्वाचन आयोगमा बुझाउने भएको छ । आज सार्वजनिक गर्ने भनिएको प्रतिज्ञापत्र संशोधित कार्यक्रमअनुसार अब जनकपुरमा बुधवार सार्वजनिक गर्ने तयारी छ । कांग्रेसका प्रवक्ता देवराज चालिसेले आज पार्टी […]

आइतवार, फागुन ३, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो तेश्रो खेलमा वेस्ट इन्डिजसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा नेपाली समयअनुसार बिहान सवा ११ बजेदेखि शुरु हुनेछ । यसअघि नेपाल आफ्नो पहिलो खेलमा […]

आइतवार, फागुन ३, २०८२

झापा । आज देशभरिका शिवालयमा श्रद्धा र भक्तिभावका साथ महाशिवरात्रि पर्व मनाइँदैछ। विशेषगरी झापाको अर्जुनधारा जलेश्वरधाममा बिहानैदेखि भक्तजनको उल्लेखनीय उपस्थिति देखिएको छ। पूर्वी नेपालकै प्रमुख धार्मिक गन्तव्यका रूपमा परिचित यस धाममा शिवभक्तहरूको भीड लागेसँगै वातावरण […]

आइतवार, फागुन ३, २०८२

काठमाडौं । जेन–जी आन्दोलन सम्बन्धी छानबिन तत्काल सार्वजनिक गर्न मानव अधिकार सम्बन्धी तीन अन्तर्राष्ट्रिय संस्थाले माग गरेका छन् । छानबिनमा ढिलाइ हुँदा दण्डहीनता बढ्न सक्ने भन्दै ह्युमन राइट्स वाच, एम्नेस्टी इन्टरनेसनल र इन्टरनेसनल कमिसन अफ […]

शनिवार, फागुन २, २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुन गइरहेको चुनावमा निर्वाचन पर्यवेक्षण समिति नेपालले देशका ७७ वटै जिल्लामा ७०० जना पर्यवेक्षक परिचालन गरेको जनाएको छ। प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने उद्देश्यसहित पर्यवेक्षक परिचालन […]

शुक्रवार, फागुन १, २०८२

काठमाडौं । चुनाव नजिकिँदै जाँदा नेता र उम्मेदवारहरु मतदातासम्म पुगिरहेका छन् । नेताहरू विकासका योजना र भावी सपना सुनाइरहेका छन् । गाउँ–बस्तीमा पुगेका उम्मेदवारले यसपटक मतदाताको प्रश्नको सामना गर्नुपरेको छ । पहिले पहिले चुनाव नजिकिंदै […]

शुक्रवार, फागुन १, २०८२

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को ७औं महिना (साउन–माघ) मा लक्ष्यको ८२.२६ प्रतिशतमात्र आम्दानी गर्न सकेको छ । सरकारले यस महिनासम्म कुल ८ खर्ब १३ अर्ब ६३ करोड बराबर राजस्व र विविध प्राप्तिबाट […]

शुक्रवार, फागुन १, २०८२

काठमाडौं । विशेष अदालतले नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालयका प्रमुख चित्तरञ्जन दाससहित तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरी कैद र जरिवानाको फैसला सुनाएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश विदुर कोइरालाको […]

शुक्रवार, फागुन १, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सवै मिलेर आगामी प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउनुपर्ने बताउनु भएको छ । शुक्रबार ताप्लेजुङको पाथीभरा र फुङलिङ क्षेत्रमा स्थानीय बासिन्दा तथा सरकारी अधिकारीहरूसँग अन्तर्क्रिया गर्दै प्रधानमन्त्री कार्कीले अहिले हुन लागेको निर्वाचन […]

शुक्रवार, फागुन १, २०८२

झापा । बङ्गलादेशमा सम्पन्न चुनावमा विपक्षी बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले दुईतिहाइ बहुमत हासिल गरेको छ । बीएनपीले २९९ मध्ये २१२ सिट जितेको स्थानीय टिभी च्यानलहरूलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । निर्वाचन […]

शुक्रवार, फागुन १, २०८२