२०८३ वैशाख २० आइतवार , ०१:३३:२० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको संयुक्त बैठक आज बस्दै छ । बैठक दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने छ । समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बोलाइएको सभापति देउवाको सचिवालयले […]

मङ्गलवार, चैत ५, २०८१

काठमाडौं । आज बिहान अछाममा भूकम्प गएको छ । आज बिहान साढे ६ बजे अछामको बाटुलासेन केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ४ दशमलव ३ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान […]

मङ्गलवार, चैत ५, २०८१

झापा । इजरायली सेनाले गाजा पट्टीमा ठूलो आक्रमण गरिरहेको छ । इजरायल रक्षा बल (आईडीएफ) ले आक्रमण हमाससँगसम्बन्धित आतङ्कवादीलाई लक्षित गरिरहेको बताएको छ । गाजाको हमासद्वारा सञ्चालित आपतकालीन प्रतिक्रिया सेवाका अनुसार आक्रमणबाट कम्तीमा ३४ जना […]

मङ्गलवार, चैत ५, २०८१

झापा । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त झापाका १३ वटा क्याम्पसमा आज स्ववियुको नेतृत्व चयनका लागि मतदान हुँदै छ । मतदानका लागि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको छ । गौरादह कृषि क्याम्पसमा केही […]

मङ्गलवार, चैत ५, २०८१

काठमाडौं । दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्‍यै’ युट्युबको ग्लोबल ट्रेन्डिङमा समावेश भएको छ । सोमबार बिहान ‘विश्वका १०० म्युजिक भिडियो’को सूचीमा यो नेपाली गीत ७७ औं स्थानमा पर्न सफल भएको हो । युट्युबको ग्लोबल […]

मङ्गलवार, चैत ५, २०८१

दमौली । जिल्लाको व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाँदा बिरामी परेका एकजनाको मृत्यु भएको छ ।म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत शुक्रबार राति च्याउ खाँदा बिरामी […]

मङ्गलवार, चैत ५, २०८१

काठमाडौं । अछाममा आज भूकम्प गएको छ । अछामको बाटुलासेन आसपास केन्द्र बनाएर बिहान भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ६ बजेर ३३ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।यसअघि फागुन […]

मङ्गलवार, चैत ५, २०८१

काठमाण्डौ । आज कोशी र मधेश प्रदेशका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना छ । कोशीको तराई क्षेत्रमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रही थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ […]

मङ्गलवार, चैत ५, २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदैछ। विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते चुनाव हुने तय भएको छ। विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ, जसमा ११ […]

मङ्गलवार, चैत ५, २०८१

काठमाडौं । मंगल चौथी। चतुर्थी तिथि र मंगलबारको संयोगमा सनातन धर्मावलम्बी मंगल चौथी पर्व मनाउँछन्। यो दिन विशेषगरी भगवान् गणेशको आराधना गर्ने परम्परा छ। चौथीकै दिन गणेशजीको जन्म भएको पुराणमा उल्लेख छ। यस्तै मंगलबारका ‘स्वामी’ […]

मङ्गलवार, चैत ५, २०८१