२०८३ वैशाख २० आइतवार , १२:०३:२६ बजे

Sajhamanch

मिडियाबाट साभार

मोरङ । मोरङको उर्लाबारी बहुमुखी क्याम्पस मोरङ्गको स्ववियु अध्यक्षमा नेविसंघका उम्मेदवार पोषण आचार्य निर्वाचित भएका छन् । आचार्य सर्वसम्मत रुपमा स्ववियु अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिकी संयोजक अम्बिका गौतमले बताइन् । यस्तै एमाले निकट विद्यार्थी […]

मङ्गलवार, चैत ५, २०८१

झापा । गौरीगञ्ज बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को निर्वाचनमा नेविसंघ र अनेरास्ववियूको संयुक्त गठबन्धन विजयी भएको छ । अन्तिम मत परिणाम अनुसार गठबन्धनका तर्फबाट सभापति पदमा उम्मेद्वारी दिएका रोशन यादव ४६ मतसहित […]

मङ्गलवार, चैत ५, २०८१

झापा । हात्ती प्रभावित मेचीनगर नगरपालिका वडा नं ४ बाहुनडाँगीमा एक सातायता देखा परेको जंगली चितुवाले स्थानीयबासी त्रसित भएका छन् । दिनभरि चिया बगान र घाँसे पैनीमा लुकेर बस्ने चितुवाले राति स्थानीयको खोरबाट बाख्रा र […]

मङ्गलवार, चैत ५, २०८१

काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव ६६ अङ्कले घटेर २ हजार ६९७ दशमलव ०४ विन्दुमा झरेको छ । शेयर बजार एक महिनापछि २ हजार […]

मङ्गलवार, चैत ५, २०८१

अर्जुनधारा । अवैधानिक काठसहित झापाको एक सामुदायिक वनको ट्रयाक्टर नियन्त्रणमा लिइएको छ। अर्जुनधारा नगरपालिका वडा नम्बर २ स्थित शान्ति सामुदायिक वनको ट्रयाक्टरलाई युवाहरूको समूहले नियन्त्रणमा लिएर सम्बन्धित निकायको जिम्मा लगाएको हो। सामुदायिक वनको जङ्गल क्षेत्र […]

मङ्गलवार, चैत ५, २०८१

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा आगलागीका क्रममा बेपत्ता भनिएका बालक सकुशल फेला परेका छन् । एक जना बालिकाको भने जलेको अवस्थामा शव फेला परेको छ । धनपालथान– ६ को कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको […]

मङ्गलवार, चैत ५, २०८१

झापा । इजरायलले गाजामा गरेको हवाई आक्रमणमा परी ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ३३० जना पुगेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा धेरैजसो महिला र बालबालिका रहेका मन्त्रालयका […]

मङ्गलवार, चैत ५, २०८१

काठमाडौं । १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको खेलतालिका सार्वजनिक भएको छ । भारतको अरुणाचल प्रदेशमा रहेको युपिया शहरको गोल्डेन जुब्ली स्टेडियममा आउँदो मे ९ देखि १८ तारिखसम्म हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको हो । प्रतियोगिताको […]

मङ्गलवार, चैत ५, २०८१

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर  एक  बालबालिकाको मृत्यु भएको छ । धनपालथान -६ काे कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी अनित मियाकी ४ वर्षीय छोरी रेश्मा खातुनको शव फेला परेको […]

मङ्गलवार, चैत ५, २०८१

चितवन । चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा मृत भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका क्षेत्रमा ती गैँडा मृत भेटिएका हुन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार चालु […]

मङ्गलवार, चैत ५, २०८१