काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो तेश्रो खेलमा वेस्ट इन्डिजसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा नेपाली समयअनुसार बिहान सवा ११ बजेदेखि शुरु हुँदैछ । नेपालले टस हारेको छ । […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकारले स्थापनाको आठौं वर्षमा उल्लेख्य प्रगति गरेको बताउनु भएको छ । आज कोशी प्रदेश सरकारको स्थापना दिवसको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले प्रदेशमा उल्लेख्य काम […]
काठमाडौँ । नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा आज महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरिनेछ […]
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चढेको विमान भारतको आसाममा सडकमै अवतरण भएको छ । आसाम राज्यको डिब्रुगढमा मोदी सवार भारतीय वायुसेनाको सी–१३०जे सुपर हरक्यूलिस विमान हिजो सडकमा नै अवतरण भएको हो । भारतीय सञ्चारमाध्यमका […]
काठमाडौं । वरिष्ठ राजनीतिज्ञ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता विश्वबन्धु थापाको निधन भएको छ । ९८ वर्षीय थापाको उपचारको क्रममा काठमाण्डौको ह्याम्स अस्पतालमा हिजो बेलुका निधन भएको राप्रपाका नेता राजाराम बर्तौलाले जानकारी दिनुभयो […]
झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज फेरि निर्वाचन क्षेत्रका मतदाता भेट्न झापा आउने हुनुभएको छ। ओली आज बिहान १० बजेर २० मिनेटमा काठमाडौँबाट भद्रपुर विमानस्थल अवतरण गरी निर्वाचन क्षेत्रमा प्रवेश गर्ने तालिका […]
झापा । आईसीसी टी–२० विश्वकपमा आज सबैभन्दा प्रतिक्षित छिमेकी दुई देश भारत र पाकिस्तानबीचको खेल हुँदैछ । भारत र श्रीलङ्कामा चलिरहेको विश्वकपमा यी दुई देशबीचको खेल श्रीलङ्काको कोलम्बोमा बेलुका सवा ७ बजे शुरु हुनेछ । […]
झापा । नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीको स्वास्थ्यलाई लिएर चिन्ता बढीरहेका बेला इरानले पूर्व जानकारी नदिई उहाँलाई उत्तरी भागको एक जेलमा स्थानान्तरण गरेको छ । दुई दशकभन्दा लामो समयदेखि महिला अधिकार र इरानी नागरिकको […]
काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावका लागि आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम शुरु हुँदैछ । निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको र त्यसैअनुसार कार्यक्रम अगाडि बढाउन लागिएको […]
काठमाडौं । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्–श्रीमतीको ज्यान गएको छ । दुर्गाभगवती गाउँपालिका–४ गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै आज बिहान मोटरसाइकल दुर्घटनामा हुँदा दुई जनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारीे विष्णुप्रदीप […]