२०८२ माघ २२ बिहिवार , ११:३९:११ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । युरोपेली सङ्घअन्तर्गतका देशमा युक्रेन हुँदै जाने रुसी ग्यास आपूर्ति आजदेखि बन्द हुने भएको छ । युक्रेनको ग्यास ट्रान्जिट अपरेटर नाफ्टोगाज र रसियाको ग्याजप्रोमबीचको पाँच वर्षे सम्झौताको म्याद सकिँदा युक्रेन हुँदै युरोपेली सङ्घका राष्ट्रहरूलाई […]

बुधवार, पौष १७, २०८१

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आज बुधबार आफ्ना भावी योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै छन् ।कम्युनिस्ट र उदारवादी विचारधारा समेट्ने गरी नयाँ पार्टी गठन गर्ने तयारीमा रहेका रावलले बुधबार […]

बुधवार, पौष १७, २०८१

काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०२५ को पहिलो दिन आज राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदैछ।नेपाली टोपी र पोशाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रुपमा इस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर […]

बुधवार, पौष १७, २०८१

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार बुधबार नयाँ वर्ष इस्वी संवत् २०२५ शुरु भएको छ।जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत् शुरु भएको मान्यता छ। पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा रहेको पात्रो चलाएकाले […]

बुधवार, पौष १७, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । अपराह्न चार बजे बस्नेगरी बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । सिंहदरबारमा बस्नेगरी बोलाएको बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुनेछ । मन्त्रिपरिषद्को […]

मङ्गलवार, पौष १६, २०८१

जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको परिक्रमा सडकभित्र मांसमदिराको उत्पादन, बिक्री र उपभोग निषेधसम्बन्धी प्रावधान पालना नगर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । मुख्यमन्त्री सिंहले मंगलबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँगको भेटमा जनकपुरधामको धार्मिक,सांस्कृतिक परम्परा र गरिमालाई […]

मङ्गलवार, पौष १६, २०८१

काठमाडौं । सरकारले सन् २०२३ देखि २०३२ लाई घोषणा गरेको ‘पर्यटन दशक’ कागजमै सीमित छ । उता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भने २०२५ देखि २०३५ लाई पुनः ‘पर्यटन दशक’ मनाउने भन्दै नयाँ […]

मङ्गलवार, पौष १६, २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्यकता भएको बताएका छन् । संयुक्त ट्रेड […]

मङ्गलवार, पौष १६, २०८१

चितवन । पूर्वी चितवनमा गैंडाको आक्रमणमा परी दुई जना घाइते भएका छन्। खैरहनी नगरपालिका–१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार आज […]

मङ्गलवार, पौष १६, २०८१

काठमाडौं । जिम्बावे र अफगानिस्तानबीचको पहिलो टेस्ट क्रिकेटमा कीर्तिमानको ओइरो लागेको छ । बुलावायोको क्वीन्स स्पोर्ट्स क्लबमा भएको खेल बराबरीमा सकिएको थियो । अफगानिस्तानको पहिलो पारीमा ६९९ र घरेलु टोली जिम्बावेले पहिलो पारीमा ५८६ र […]

मङ्गलवार, पौष १६, २०८१