रोल्पा । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेलेर घर फर्किंदै गरेका विद्यार्थी बोकेको जीप दुर्घटनामा हुँदा २ जना विद्यार्थीको मृत्यु गएको छ भने ९ जना घाइते भएका छन् । सुनछहरी गाउँपालिका वडा नम्बर १ गाम खोलाको […]
झापा । भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति धावनमार्गबाट बाहिरिएको बुद्ध एयरको एटीआर–७२ विमानलाई घटनास्थलबाट हटाउने काम आज आइतबार पनि जारी रहेको छ। शनिबार अबेरसम्म दुईटा साना क्रेनले जहाज झिक्ने प्रयास असफल भए पछि आज […]
विराटनगर । मोरङको रंगेलीस्थित संसारी माई मन्दिरमा चोरी भएको छ । मन्दिरबाट देवीदेवताका मूर्ति, गरगहना तथा दान पेटिकामा रहेको नगद चोरी भएको मोरङ प्रहरले जनाएको छ । मन्दिरको चेनगेट फोडेर आइतबार राति चोरी भएका हो […]
काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावका लागि अब दुई महिना अर्थात् ६० दिन मात्रै बाँकी छ । आउँदो फागुन २१ गतेका लागि तय भएको चुनावका लागि गएको पुस १३ र १४ गते ६४ वटा राजनीतिक दलका […]
काठमडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले भेनेजुएलामाथि अमेरिकाले हिजो गरेको सैन्य आक्रमण र राष्ट्रपतिलाई नियन्त्रणमा लिएको घटनामा भर्त्सना गर्नुभएको छ । एक प्रेस विज्ञप्तिमार्फत् नेता खनालले अमेरिकी ट्रम्प […]
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई न्यूयोर्कको मेट्रोपोलिटन डिटेन्सन सेन्टर (एमडीसी)मा राखिएको छ। यो जेललाई ‘घृणित’ र ‘डरलाग्दो’ मान्ने गरिएको छ। कैदी हिंसा, कर्मचारी अभाव, बिजुली अवरुद्ध र खराब अवस्थाका लागि कुख्यात […]
झापा । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएर त्यहाँका उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति बनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भेनेजुएलाको सर्वोच्च अदालतले पनि डेल्सीलाई पदभार ग्रहण गर्न आदेश दिएको छ । मदुरो र […]
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावका लागि तय भएको आचारसंहितामा सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दलको पक्ष/विपक्षमा कुनै पनि गतिविधि गर्न नपाइने गरी आचारसंहिता तय गरिएको छ । निर्वाचन […]
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल आज दिल्ली जाँदैछन्।नेकपा निकट प्रवासी नेपाली समाजको कार्यक्रममा सहभागी हुन उनी आज राति ८ बजे दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ। माओवादी केन्द्र र एकीकृत […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ।पार्टी समापति रवि लामिछानेको आह्वानमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। बैठक काठमाडौंको वनस्थलीस्थित रास्वपा केन्द्रीय […]