काठमाडौं । प्रतिनिधिसभा चुनावको मतपत्र छपाइ अन्तिम चरणमा पुगेकोे छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइ बाँकी रहेको ५ लाख मतपत्र आज दिनभरमा छपाइ सम्पन्न हुने जनाएको छ । केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ […]
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को ७ महिनामा ४० अर्ब २८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागकाअनुसार गएको साउनदेखि माघसम्म ५२४ वटा परियोजनामा यो लगानी प्रतिबद्धता आएको हो […]
झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सोमबार दिनभरी झापाको दमकका मुख्य चौकमा आयोजना गरिएका विभिन्न कार्यक्रममा व्यस्त हुनुहुने भएको छ। अध्यक्ष ओली सोमबार दमक नगरपालिका अन्तगर्तका मुख्य चौकमा आयोजना गरिएका कार्यक्रममा स्थानीय बासिन्दासँग […]
झापा । झापामा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन जिल्लाभर २२ जना संयोजक परिचालन गरिएको छ । मुक्ति समाज नेपालले जिल्लादेखि पालिका तहसम्म समन्वय कमिटी बनाउदै २२ जनालाई संयोजकको जिम्मेवारी दिएको हो । आइतवार बिर्तामोडमा आयोजित जिल्लास्तरीय […]
मुस्ताङ । मुस्ताङका कतिपय मतदान केन्द्रहरू सदरमुकाम जोमसोमदेखि १ सय किलोमिटरसम्मको दूरीमा पर्छन । यसबाट मतदातालाई मत हाल्न समस्या हुने देखिएको छ । विशेषगरी माथिल्लो मुस्ताङमा पर्ने लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका मतदाताले मतदान गर्न […]
काठमाडौं । गएको माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले ५ अर्ब नौ लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेका छन् । पुसमा ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ राजस्व सङ्कलन भएकोमा माघमा भने केही घटेको […]
झापा । झापा गोल्डकपको सातौैँ संस्करणमा आइपुग्दा च्याम्पियन टोली नयाँ टिम बन्ने पक्का भएको छ । उपाधिका लागि आज पहिलोपल्ट फाइनल पुगेको मछिन्द्र एफसीले सशस्त्र प्रहरीको एपिएफ एफसीसँग प्रतिस्पर्धा गर्दैछ । एपिएफले आयोजक झापा ११ […]
झापा । बंगलादेशमा भोलि हुन लागेको प्रधानमन्त्रीको शपथग्रहण कार्यक्रममा भारतका तर्फबाट लोकसभा अध्यक्ष ओम बिरला र विदेश सचिव विक्रम मिस्रीले प्रतिनिधित्व गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी भने उपस्थित नहुने विदेश […]
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपको समूह ‘ए’ अन्तर्गतको बहुप्रतीक्षित खेलमा भारतले पाकिस्तानलाई ६१ रनले हराएको छ । श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा स्टेडियममा हिजो टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा […]
काठमाडौं । सरकारले किशोरीहरुलाई भ्रामक सूचनाको पछि नलागी पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाउन आग्रह गरेको छ । राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष प्रा डा रमेशकान्त अधिकारीले भ्रामक सूचनाको पछि नलागि […]