लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको विकासका चाहना पूरा गर्न उनीहरूले अनुभूत गर्नेगरी सरकार काममा जुटेको बताएका छन्। बिहीबार बेँसीसहर नगरपालिका–७ मा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) जिल्ला कार्य समिति […]
काठमाडौं । गायनमा आधारित चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ को छैटौं सिजन आगामी माघ ४ देखि सुरु हुने भएको छ। यसअघि कार्यक्रमको प्रोमो सार्वजनिक भैसकेको छ। छैटौं सिजनको निर्णायकमा राजु लामा, उदय सोताङ, […]
तनहुँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई समृद्ध बनाउन कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिएका छन् । बिहीबार तनहुँ महोत्सवलाई सम्बोधन गर्दे उनले कृषकको भलाइ र देशको आर्थिक विकासका लागि कृषि उत्पादन बढाउनुपर्नेमा […]
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट सुनसहित दुई युवतीलाई प्रहरीले पक्राउ गरेको छ । भन्सार छली गरी लुकाई छिपाई लैजान लागेको १४९.११ ग्राम सुनसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा […]
विराटनगर । विराटनगरको होटल इस्टर्न स्टार होटलमा भारत नागरिक मृत भेटिएका छन् । भारत बिहारको पूर्णिया घर भएका ३५ वर्षीय दीपककुमार साह मृत भेटिएका हुन् । मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार साह भारतीय कपडा […]
विराटनगर । निजी क्षेत्र विभाजित भएपछि कोशी प्रदेशको लगानी सम्मेलन सरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लगानी सम्मेलन आगामी १८ र १९ वैशाखमा गर्ने निर्णय गरेको हो । यसअघि सरकारले ११, १२ र १३ […]
झापा । युक्रेनमा रुसले गरेको आक्रमणबाट १३ जनाको ज्यान गएको छ । दक्षिणी युक्रेनी शहर जापोरिझियाका अधिकारीहरूका अनुसार रुसी गोलाबारीमा अरु ३२ जना घाइते भएका छन् । रुसले आवासीय भवनहरूमा हवाई आक्रमण गरेको बीबीसीले उल्लेख […]
झापा । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ चाँदी बजारबाट प्रहरीले आज बिहान १२० किलोग्राम गाँजासहित ६ जनालाई पक्राउ गरेको छ । चाँदी बजारबाट धरानतर्फ गाँजा ल्याउँदै गरेका व्यक्तिहरूले बिहान सवा ४ बजे चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय […]
विराटनगर । एसियन हाइवे निर्माणको क्रममा शङ्कास्पद वस्तु फेला परेको छ। मोरङको नगरपालिका सुन्दर्हरैंचा – ७ स्थित मालती खोला पुलमा शङ्कास्पद वस्तु फेला परेको भन्ने अपुष्ट खबर आएको मोरङका प्रहरी प्रमुख नारायण प्रसाद चिमरीयाले जानकारी […]
विराटनगर । संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । बिहीबार बिहान प्रहरीले जिल्ला प्रहरी कार्यालय नजिकैबाट पक्राउ गरेको हो । मोरङको रंगेली नगरपालिका २ घर भई […]