२०८२ चैत १२ बिहिवार , ०७:१८:२६ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । ७८ वर्षिय टेकबहादुर थापाले जीवनमा कति पटक डेरा सर्नु भयो कुनै हिसाव छैन । आफ्‌नो जमिन र घर नभएका उनहाँ मजदुरी गरेर जीविको पार्जन गर्दै आई रहनु भएको थियो । तर वृद्धावस्थामा प्रवेश […]

सोमवार, फागुन ४, २०८२

झापा । राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अफ्रिकाले विश्वका केही ‘सबैभन्दा कठिन चुनौतीहरू’ दृढता, सिर्जनशीलता र लचिलोपनका साथ सामना गरिरहेको बताउनुभएको छ । इथियोपियाको राजधानी अदिस अबाबामा अफ्रिकी युनियन (एयू) को मुख्यालयमा आयोजित ३९औँ शिखर […]

सोमवार, फागुन ४, २०८२

धनुषा । मिथिलाको महाकुम्भको रूपमा चिनिने धार्मिक तथा ऐतिहासिक १५ दिने मिथिला मध्यमा परिक्रमा आजदेखि विधिवत रूपमा शुरू भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका–८ कचुरीको मिथिला विहारी मन्दिरबाट झाँकी, कीर्तनसहित मुख्य डोला निकालिएको हो […]

सोमवार, फागुन ४, २०८२

काठमाडौं । नेपाल सरकारले नेपाली श्रमिकहरूका लागि राम्रो आयआर्जन र मानवअधिकारको वातावरण भएका पूर्वी युरोपेली देशहरूसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने तयारी गरेकोे छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले क्रोएशिया, माल्टालगायत १६ वटा […]

सोमवार, फागुन ४, २०८२

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष २० लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गर्नुभएको छ । १५ रोपनी क्षेत्रफलमा व्यावसायिक सुन्तलाखेती गर्नुभएका श्रेष्ठले म्याग्दीमा सबैभन्दा पछाडि सुन्तला टिपेर बजार पठाउँदा सामान्य […]

सोमवार, फागुन ४, २०८२

काठमाडौं । प्रतिनिधिसभा चुनावको मतपत्र छपाइ अन्तिम चरणमा पुगेकोे छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइ बाँकी रहेको ५ लाख मतपत्र आज दिनभरमा छपाइ सम्पन्न हुने जनाएको छ । केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ […]

सोमवार, फागुन ४, २०८२

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को ७ महिनामा ४० अर्ब २८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागकाअनुसार गएको साउनदेखि माघसम्म ५२४ वटा परियोजनामा यो लगानी प्रतिबद्धता आएको हो […]

सोमवार, फागुन ४, २०८२

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सोमबार दिनभरी झापाको दमकका मुख्य चौकमा आयोजना गरिएका विभिन्न कार्यक्रममा व्यस्त हुनुहुने भएको छ। अध्यक्ष ओली सोमबार दमक नगरपालिका अन्तगर्तका मुख्य चौकमा आयोजना गरिएका कार्यक्रममा स्थानीय बासिन्दासँग […]

सोमवार, फागुन ४, २०८२

झापा । झापामा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन जिल्लाभर २२ जना संयोजक परिचालन गरिएको छ । मुक्ति समाज नेपालले जिल्लादेखि पालिका तहसम्म समन्वय कमिटी बनाउदै २२ जनालाई संयोजकको जिम्मेवारी दिएको हो । आइतवार बिर्तामोडमा आयोजित जिल्लास्तरीय […]

सोमवार, फागुन ४, २०८२

मुस्ताङ । मुस्ताङका कतिपय मतदान केन्द्रहरू सदरमुकाम जोमसोमदेखि १ सय किलोमिटरसम्मको दूरीमा पर्छन । यसबाट मतदातालाई मत हाल्न समस्या हुने देखिएको छ । विशेषगरी माथिल्लो मुस्ताङमा पर्ने लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका मतदाताले मतदान गर्न […]

सोमवार, फागुन ४, २०८२