२०८२ माघ २३ शुक्रवार , ०१:२२:२२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । खो–खो विश्वकपको पुरुषतर्फ नेपालले लगातार तेस्रो जीत हासिल गरेको छ । समूह चरणको अन्तिम खेलमा आज भुटानलाई ९८–८ ले हराउँदै नेपालले तेस्रो जीत हासिल गरेको हो । यसअघि नेपालले ब्राजिल र पेरुलाई हराएको […]

बिहिवार, माघ ३, २०८१

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाल जोगाउन नसकिएको अवस्थामा नेपालकै अस्तित्वमा प्रश्न उठ्न सक्ने बताएका छन् । एमएस म्युजिक एन्ड इन्टरटेनमेन्टद्वारा आयोजित ‘एभरेस्ट टुरिज्म अवार्ड’ वितरण कार्यक्रममा मन्त्री पाण्डेले जलवायु परिवर्तनका […]

बिहिवार, माघ ३, २०८१

काठमाडौँ । खराब मौसमका कारण तीनवटा ट्रंक रुटको हवाइ उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार विराटनगर र जनकपुर र राजविराजको उडान प्रभावित भएको हो । यसमध्ये विराटनगरको उडान अहिले पनि ठप्प छ […]

बिहिवार, माघ ३, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । यो खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा शुरू हुनेछ । हिजो भएको दोस्रो चरणको खेलमा […]

बिहिवार, माघ ३, २०८१

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका चार अध्यादेश राजपत्रमा प्रकाशित भएका छन् । ती अध्यादेश बिहीबार राजपत्रमा प्रकाशित भएका हुन् । राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही […]

बिहिवार, माघ ३, २०८१

झापा । इजरायल र हमासबीच गाजामा युद्धविराम र इजरायली बन्धकहरूलाई रिहा गर्ने सहमति भएपछि पनि निरन्तर आक्रमण भइरहेको छ । आउने आइतवारदेखि पूर्ण युद्धविराम लागू गर्ने सम्झौता भए पनि इजरायलले हवाई आक्रमण गरिरहेको हमासले सञ्चालन […]

बिहिवार, माघ ३, २०८१

काठमाडौं । अभद्र व्यवहार कसुरमा पक्राउ परेकी आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। बुधबार दिउँसो स्वयम्भू प्रहरीले पक्राउ गरी तामाङलाई गौशाला वृत्त पठाएको थियो। तामाङविरूद्ध थप अनुसन्धान गर्न जिल्ला […]

बिहिवार, माघ ३, २०८१

काठमाडौं । जासुसी उपन्यासकार भनेर चिनिने पत्रकार तथा लेखक श्रीधर खनाल ‘दीर्घबाहु’को निधन भएको छ । उनको आज बिहान ९४ वर्षको उमेरमा निधन भएको उनका छोरा ब्रजेश खनालले जानकारी दिएका छन् । उनको २०२२ सालमा […]

बिहिवार, माघ ३, २०८१

तुलसीपुर । चैतमा पाक्ने काफलको परिचय फेरिँदै गएको छ । विगतमा चैतमा मात्रै फल्ने भएकाले चैते काफल भन्ने गरिएकामा अचेल पुष माघमै फल्ने थालेपछि के भन्ने भनेर अन्योलको स्थिति छ । हुन त धेरैतिरबाट यस्ता […]

बिहिवार, माघ ३, २०८१

झापा । झापा गाउँपालिका वडा नम्बर २ र गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ जोड्ने कन्काई पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र परेको छ । विसं २०६८ मा निर्माण सम्झौता भएको पुल हालसम्म पनि नबन्दा यहाँका […]

बिहिवार, माघ ३, २०८१