मोरङ । मोरङको बेलबारीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। प्रहरीका अनुसार पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–४ बेतनामा आज दिउँसो १ः१५ बजेतिर दुर्घटना भएको हो। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र. १–०२–०५२ प ३९९२ नम्बरको मोटरसाइकलले […]
झापा । हमासले युद्धविरामको उल्लङ्घन गरेको भन्दै इजरायलले उत्तरी गाजामा प्यालेस्टाइनी प्रवेश गर्न रोक लगाएको छ । इजरायलको आक्रमणका कारण हजारौँ प्यालेस्टाइनीहरु उत्तरी गाजाबाट विस्थापित भएका थिए । युद्धविराम सम्झौता भएपछि केही मानिस आफ्नो घर […]
सुनसरी । सुनसरीको धरानमा भएको मोटरसाइकल दुर्घटनामा दुई प्रहरी गम्भीर घाइते भएका छन् । गएराति ११ः४५ बजे धरान– ८ भोटेपुलस्थित धनकुटा–इटहरी सडक खण्डमा डिउटीको सिलसिलामा इलाका प्रहरी कार्यालय धरानबाट भोटेपुलतर्फ जाँदै गरेको को २० प […]
काठमाडौं । अमेरिकाले सबै प्रकारका वैदेशिक अनुदान सहयोग स्थगित गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीति अन्तर्गत विदेश नीतिको समीक्षा भइरहेकाले तत्काल ९० दिनसम्मका लागि वैदेशिक सहायता स्थगित गरिएको हो । ९० दिनको […]
काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्दै छ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न […]
काठमाडौं । पछिल्ला पाँच वटा आर्थिक वर्षमध्ये जम्मा एउटा आर्थिक वर्षमा मात्रै लक्ष्य अनुसार भन्सार राजश्व सङ्कलन भएको छ । ७३ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भन्सार राजश्वको लक्ष्य र […]
झापा । आज भारतले ७६ औँ गणतन्त्र दिवस मनाउँदैछ । भारतले यस वर्ष ‘स्वर्णिम भारत–विरासत र विकास’ भन्ने नारासहित गणतन्त्र दिवस मनाइरहेको बीबीसी हिन्दीले जनाएको छ । गणतन्त्र दिवसको अवसरमा बिहान १० बजेदेखि नयाँ दिल्लीमा […]
काठमाडौं । अछाममा शुक्रबारदेखि हराइरहेका दुई किशोरी मृत फेला परेका छन् ।ढकारी गाउँपालिका–८ का कमल खड्काकी छोरी ईश्वरी खड्का र सोही ठाउँका उदय खड्काकी छोरी सरस्वती खड्का शनिबार बेलुकी मृत फेला परेका हुन् । उनीहरु […]
ताप्लेजुङ । पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केबलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चारजना घाइते भएका छन् । काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप भएको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार झडपमा सशस्त्र […]
काठमाडौँ ।पछिल्ला केही दिन ह्वात्तै बढेको तापक्रम क्रमशः घट्न थालेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च चापीय प्रणालीका कारण केही दिनअघि ह्वात्तै बढेको तापक्रम शुक्रबारदेखि भने घट्न थालेको हो।शुक्रबार काठमाडौँमा […]