२०८२ माघ ५ सोमवार , १२:२७:३९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । एमाले महाधिवेशनमा केपी ओलीको समूहबाट पदाधिकारीमा प्रस्तावित नाममध्ये लेखराज भट्ट र भानुभक्त ढकालको नाम तलमाथि भएको छ । लेखरार भट्टलाई सचिव पद दोहोर्‍याउन नमानेपछि ओली समूहले यसअघि प्रस्तावित भानुभक्त ढकाललाई सचिवमा झारेर भट्टलाई […]

सोमवार, मंसिर २९, २०८२

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हँडिया क्षेत्रमा जङ्गली हात्तीले गाउँ पसेर उपद्रो मच्चाएको छ । दैनिक रातिका समयमा हात्ती गाउँ प्रवेश गरेर घरमा थन्क्याएका खाद्यन्न तथा बालीमा नास गर्न थालेका स्थानीयवासीले गुनासो गरेका छन् । […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विद्यमान समस्यालाई निकास दिन आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन नै उच्चतम विधि भएको बताउनु भएको छ । सोमबार टुँडिखेलमा काठमाडौं महानगरपालिकाको महानगर दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसले भोलि (पुस १ गते) केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने भएको छ। पूर्वकेन्द्रीय सदस्य एवम् पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनको शोकमा कांग्रेसले एक दिन कार्यालयहरू बन्द गर्ने निर्णय गरेको हो […]

सोमवार, मंसिर २९, २०८२

रूपन्देही । रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनको मृत्यु भएको छ । रूपन्देहीको भैरहवा-परासी सडक खण्डमा रोहिणी गाउँपालिका वडानम्बर ३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो […]

सोमवार, मंसिर २९, २०८२

जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नु भएको छ। उहाँले जनमतबाहेक सातदलीय गठबन्धनबाट मन्त्रालय तोकेर एक/एक जना मन्त्री नियुक्त गर्ने तयारी गर्नु भएको हो । आज बसेको सातदलीय गठबन्धनको बैठकले […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौं । हिमाली जिल्ला रसुवामा चिसो बढेसँगै नदी तथा खोलामा पानीको सतह घट्दा विद्युत् उत्पादन प्रभावित भएको छ । व्यावसायीहरूका अनुसार जिल्लाको माथिल्लो भेगमा चिसो बढेसँगै हिउँ पग्लने दर कम भएको र पानी जम्न थालेकाले […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौं । नेकपा (एमाले)को एघारौं महाधिवेशनका लागि केपी शर्मा ओली समूहले पनि पदाधिकारीको नाम करिब टुंगो लगाएको छ । अध्यक्ष पदमा ओली आफैं उम्मेदवार हुनुहुन्छ । शंकर पोखरेल महासचिव पदमै दोहोरिने निश्चित भएको छ । […]

सोमवार, मंसिर २९, २०८२

खोटाङ । राजनीति गर्दैमा अरू कुनै पेशा गर्नु हुँदैन भन्ने छैन । कतिपयले राजनीतिलाई नै पेसाझैँ बनाउँदा मुलकुमा भ्रष्टाचार बढेको आरोप पनि लाग्दै आएको छ । यस्तै सन्दर्भमा संविधानसभा सदस्य दुर्गाजयन्ती राईले दिक्तेल बजारमा कृषि […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेको बताउनु भएको छ । कास्कीको पोखरामा सोमबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्बोधन गर्दै उहाँले सरकार २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन […]

सोमवार, मंसिर २९, २०८२