२०८२ चैत १२ बिहिवार , ०३:५३:३७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले आफ्नो सेवालाई निरन्तरता दिने भएको छ । विभागले सार्वजनिक सूचना निकालेर आज र भोलि सार्वजनिक बिदा भए पनि राहदानी वितरणलगायतका कामका लागि विभाग खुला रहने जनाएको हो […]

बुधवार, फागुन ६, २०८२

काठमाडौं । निर्वाचन आयोगले चुनावी गतिविधि गर्दा प्रविधिको दुरुपयोग नगर्न आग्रह गरेको छ । प्रविधिको प्रयोग गर्दा हुने दुरुपयोगले चुनावको निष्पक्षतामा नै प्रश्न उठ्न सक्ने भएकाले यसतर्फ गम्भीर बन्न आयोगले सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको […]

बुधवार, फागुन ६, २०८२

काठमाडौं । आज ग्याल्पो ल्होसार, शेर्पा समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । ‘ल्हो’ अर्थात् वर्ष अनि ‘छार’ अर्थात् नयाँ भनिन्छ । शेर्पा समुदायले ग्याल्पो ल्होसारलाई नयाँ वर्षका रुपमा मनाउने गर्छन् । पर्वको अवसरमा शेर्पा […]

बुधवार, फागुन ६, २०८२

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि ५० भन्दा माथि रन बनाए । हिजो नेपालले जीतका लागि पाएको एक सय ७१ रनको […]

बुधवार, फागुन ६, २०८२

मोरङ । बेलबारी नगरपालिका–८ राधानगरकी प्रमिला राईले विगत सात वर्षदेखि पूर्वपश्चिम राजमार्गको बेलबारी–१० स्थित भाउन्ने चोक नजिकै मकै पोलेर बिक्री आउनु भएको छ । मकै पोलेरै जीविका चलाउँदै आउनुभएकी उहाँलाई सो काममा श्रीमान् र छोरीको […]

मङ्गलवार, फागुन ५, २०८२

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले स्वार्थ समूहको अनुचित हस्तक्षेपले असुली र बचत भुक्तानी गर्न नसकेको स्पष्ट भएको छ । कार्यालयले समस्याग्रस्त सहकारीका सम्पत्ति र दायित्व राफसाफ गर्न खोजे पनि आवश्यक दबाबका कारण नसकेको […]

मङ्गलवार, फागुन ५, २०८२

काठमाडौं । हरेक पटक चुनावमा दलहरूले देशको मुहार फेर्ने भन्दै ठूला–ठूला योजना सार्वजनिक गर्छन् । मल कारखाना, पूर्व–पश्चिम विद्युतीय रेल, जलमार्ग, ठूला जलविद्युत् आयोजना, स्मार्ट सिटी–नाम फेरिन्छ, नाराको भाषा फेरिन्छ, तर परिणाम उही रहन्छ : […]

मङ्गलवार, फागुन ५, २०८२

धनकुटा । धनकुटा सदरमुकामको कोप्चे क्षेत्र कुनै समय कोशी पहाडी जिल्लाहरूको प्रमुख व्यापारिक केन्द्र थियो । धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभा लगायतका जिल्लामा लत्ताकपडा, खाद्यान्न र दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने मुख्य केन्द्रका रूपमा कोप्चे […]

मङ्गलवार, फागुन ५, २०८२

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ । हिजो दिउँसो १७८ रहेको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) आज दिउँसो १९१ सम्म पुगेको छ । यो स्तर ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा पर्छ जसले विशेषगरी बालबालिका, ज्येष्ठ […]

मङ्गलवार, फागुन ५, २०८२

काठमाडौं । शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ७५ अङ्कले घटेर २ हजार ६४२ दशमलव १५ विन्दुमा झरेको छ । आज म्युचल फन्ड र व्यापार बाहेक […]

मङ्गलवार, फागुन ५, २०८२