२०८२ माघ २४ शनिवार , ०८:०९:२८ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १४५ रन बनायो । नेपालकी […]

बुधवार, माघ २३, २०८१

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत बुधबार ३५ अर्ब बराबर तरलता खिच्न लागेको हो । केन्द्रीय बैंकले २० दिनका […]

बुधवार, माघ २३, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले गाजाको स्वामित्व लिन चाहेको बताएका छन् । ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले गाजाको स्वामित्व लिएर पुनर्निर्माण गर्न चाहेको बताएका हुन । ट्रम्पले अमेरिकाले […]

बुधवार, माघ २३, २०८१

काठमाडौँ । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले विपिन जोशीको रिहाइका लागि पहल गर्न त्यहाँका लागि राष्ट्रपति आइस्याक हेर्जोगसँग आग्रह गरेका छन् । राजदूत पण्डितले हिजो राष्ट्रपति हर्जोगलाई फोन गरी सो आग्रह गरेको परराष्ट्र मन्त्रालयले […]

बुधवार, माघ २३, २०८१

भक्तपुर । सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई ध्यानमा राखेर वर्तमान सरकार मौजुदा कानुनलाई सुधार गरेर नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्न अध्यादेश ल्याएको स्पष्ट पारेका छन् । […]

बुधवार, माघ २३, २०८१

झापा । केवलकार खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका बन्दकर्तालाई रिहाई गरिएको छ । गत माघ २०/२१ गतेको आन्दोलनमा पक्राउ परेका आन्दोलनकारीलाई ईलाका प्रहरी कार्यालय दमकले आज (बुधवार) रिहाई गरेको हो । रिहाई गरिएका उनीहरुलाई बिभिन्न […]

बुधवार, माघ २३, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगीलाई दिने किमो निःशुल्क गर्ने घोषणा गरेका छन् । बुधवार पोखराको सीतलादेवी स्कुलमा एचपीभी खोप अभियान सुरु गर्दै स्वास्थ्यलाई निःशुल्क र कम शुल्कमा प्राप्त गर्ने व्यवस्था मिलाउने […]

बुधवार, माघ २३, २०८१

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले अहिले नेपालमा लगानीको वातावरण बनेको दाबी गरेका छन् । प्रवासी नेपाली मञ्च जापानका प्रतिनिधिसँगको छलफलमा पोख्रेलले सरकारले लगानीमैत्री वातावरणका लागि सुधारका काम गरेको बताएका हुन् । ‘नेपालमा लगानीका […]

बुधवार, माघ २३, २०८१

झापा । धनकुटामा आफैले बोकेको गोलियाले किचेर एकजनाको मृत्यु भएको छ । धनकुटा चौबीसे –७ लोफादिनका २७ वर्षीय मौसम चेम्जोङको आफैले बोकेको काठको गोलियाले किचेर मृत्यु भएको हो । बसन्तटारमा काठको गोलिया माथिबाट तल सडकमा […]

बुधवार, माघ २३, २०८१

काठमाडौं । भारतको दिल्ली विधानसभा चुनाव सुरु भएको छ । दिल्लीका सबै ७० सिटमा बिहान सात बजेदेखि चुनाव सुरु भएको हो । आज भएको निर्वाचनको परिणाम ८ फेब्रुअरीमा सार्वजनिक हुने छ । निर्वाचनमा ६९९ उम्मेदवार […]

बुधवार, माघ २३, २०८१