काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा बिना कागजात बसिरहेका भारतीय नागरिकलाई देश निकाला गरेका छन् । ट्रम्पले राष्ट्रपति पद सम्हालेसँगै अवैध आप्रवासीलाई आफ्नै देश फर्काउने अभियानअन्तर्गत पहिलोपटक २०५ जना भारतीय नागरिक डिपोर्ट भएका हुन् […]
काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने नभई नियमन गर्न खोजिएको बताएका छन् । बुधबार अनलाइन टिभी पत्रकार संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भट्टराईले सामाजिक सञ्जाल चलाउनेहरू स्वनियमनमा बस्नु पर्ने बताए […]
काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)ले विश्वभर रहेका आफ्ना कार्यलयमा कार्यरत अमेरिकी नागरिकलाई अमेरिका फर्किन सूचना सम्प्रेषण गरेको छ । यूएसएआईडीले एक सूचना जारी गर्दै निश्चित कर्मचारीबाहेक अन्यलाई शुक्रबार रातिबाट प्रशासनिक बिदा दिइएको जनाएको […]
काठमाडौं । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४.४५ अङ्कले घटेर २ हजार ७११.४५ विन्दुमा झरेको छ । आज फाइनान्स, जलविद्युत्, म्युचल फन्ड, निर्जीवन बीमा […]
झापा । पछिल्ला वर्षहरूमा चुरोट बिँडी नखाने मानिसहरूमा पनि फोक्सोको क्यान्सर बढ्दै गएको पाइएको छ । ‘ल्यान्सेट रेस्पिरेटरी मेडिसिन जर्नल’ मा प्रकाशित अध्ययन प्रतिवेदन अनुसार चुरोट बिँडी नखाने महिला र विशेषगरी दक्षिण–पूर्वी एशियाका मानिसहरूमा फोक्सोको […]
काठमाडौं । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले लगातार पाँचौं हार बेहोरेको छ । नेदरल्यान्ड्सले नेपाललाई १० विकेटले हरायो । नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ ओभर ४ बलमा एक विकेट पनि नगुमाई […]
काठमाडौं । सामान्यतया चैत वैशाखमा धेरै हुने वन डढेलो यस वर्ष माघमै बढेको छ । हिजो एकैदिन देशका ५२ वटा ठाउँमा डढेलो लागेको वन तथा भू–संरक्षण विभागले जनाएको छ । हिजो सिन्धुपाल्चोकमा मात्रै ९ वटा […]
काठमाडौं । नेकपा एकीकृत (एकीकतृ समाजवादी) ले केन्द्रीय विभागका प्रमुख तथा उपप्रमुखहरू तोकेको छ । पार्टीले जारी गरेको अपानी ४ मार्फत ३३ वटा केन्द्रीय विभागका प्रमुख र उप्रमुख तोकेको हो । जसमा पार्टी स्कुल विभाग […]
काठमाडौँ । नेपाल एयरलाइन्सले तीन दिनका लागि बेङ्लोर उडान तालिका परिवर्तन भएको छ । एयरलाइन्सले ६, ११ र १३ फेब्रुअरीका लागि काठमाडौँ–बेङ्लोर–काठमाडौँ सेक्टरको उठान तालिका परिवर्नत गरेको हो । नोटमा (विशेष कारणबस एयरलाइन्सलाई दिइने सूचना) […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिबन्ध लगाउने बताएका छन् । सञ्चारमन्त्री गुरूङले एक कार्यक्रममा बोल्दै नेपालमा दर्ता नभएका सामाजिक कुनै पनि सामाजिक सञ्जाल चल्न नदिने […]