२०८२ माघ २४ शनिवार , ०९:४६:१३ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । चिनियाँ वैज्ञानिकहरूले दक्षिण चीन सागरमा उच्च ऊर्जा पानीमुनि न्यूट्रिनो टेलिस्कोप (हन्ट) को सफलतापूर्वक प्रक्षेपण गरेका छन् । चिनियाँ विज्ञान प्रतिष्ठान (सीएएस) अन्तर्गत उच्च ऊर्जा भौतिक संस्थान (आईएचईपी) का अनुसार हन्टले ब्रह्माण्डलाई राम्रोसँग बुझ्नको […]

बिहिवार, माघ २४, २०८१

काठमाडौं । काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । आज बिहान पौने ९ बजेको समयमा विष्फोट हुँदा १४ जना घाइते भएका छन् । तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन् […]

बिहिवार, माघ २४, २०८१

काठमाडौं । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेदरल्यान्ड्स र थाइल्यान्ड खेल्दैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ । थाइल्यान्ड ४ वटै खेल जित्दै ८ अङ्कसहित तालिकाको […]

बिहिवार, माघ २४, २०८१

काठमाडौं । सरकारी कर्मचारीले बैठकभत्ता, प्रोत्साहन भत्ता, अतिरिक्त समय काम गरे वापतको भत्ता, जोखिम भत्ता र विशेष भत्ता लगायका भत्ता नपाउने भएका छन् । सरकारले सार्वजनिक खर्चलाई मितव्ययी तथा पारदर्शी र प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड […]

बिहिवार, माघ २४, २०८१

काठमाडौं । संसदको हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दै छ । प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे र राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्न लागेको हो । आजको प्रतिनिधि सभा बैठकले संसद […]

बिहिवार, माघ २४, २०८१

झापा । अमेरिकामा २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न दबाब बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजीनामा दिने सङ्घीय कर्मचारीलाई आठ महिनाको तलब दिने आश्वासन दिए लगत्तै कर्मचारीलाई जागिर छाड्न दबाब आएको बीबीसीले जनाएको […]

बिहिवार, माघ २४, २०८१

चितवन । सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । आज बुधबार अदालतले लामिछानेको मुद्दामा बहस नसकिएकोले न्यायिक हिरासतमा पठाउने आदेश गरेको हो । थुनछेक […]

बुधवार, माघ २३, २०८१

काठमाडौं । पुस महिनामा देशभरबाट ३ हजार ६९८ जना बालबालिका हराएकामा ३ हजार १०६ जना फेला परेका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पुसमा एक हजार २६ बालक र दुई हजार ६७२ बालिका […]

बुधवार, माघ २३, २०८१

काठमाडौँ । सभामुख देवराज घिमिरेले सरकारले संसदमा पेस गरेको अध्यादेश लगायतका विषयमा छलफल थालेका छन् । सभामुख घिमिरेले सिंहदरबारस्थित कार्यकक्षमा प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग छलफल थालेका हुन् । माघ १८ गते बसेको […]

बुधवार, माघ २३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्या लगायत चिया उद्योगलाई प्रवर्द्धन र प्रोत्साहन दिने विषयमा सक्दो पहल गर्ने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रादेशिक चिया समन्वय समिति, कोशीसहित […]

बुधवार, माघ २३, २०८१