२०८२ चैत १२ बिहिवार , ०३:३४:१३ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । अमेरिकाको मध्यस्थतामा जेनेभामा शुरू भएको रुस र युक्रेनबीचको शान्ति वार्ताको पहिलो दिनको बैठक हिजो सम्पन्न भएको छ । तेस्रो चरणको त्रिपक्षीय वार्ताबाट ठोस उपलब्धि निस्कने सम्भावना कम रहेको बीबीसीले जनाएको छ । युक्रेनका […]

बुधवार, फागुन ६, २०८२

काभ्रे । टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध भएको बनेपास्थित अरनिको राजमार्ग सञ्चालनमा आएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर राजमार्ग सञ्चालनमा ल्याइएको हो । बनेपाको दूरसञ्चार कार्यालय नजिकै भएको दुर्घटनापछि स्कुटर चालक […]

बुधवार, फागुन ६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गर्नु भएको छ । हाल पार्टीको केन्द्रीय महिला वतथा समाजिक विकास विभागकी सदस्यसमेत रहेको उहाँले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिनु […]

बुधवार, फागुन ६, २०८२

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापेमा १ लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ । समितिले भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अनुमति लिनुपर्ने व्यवस्था गरेको हो […]

बुधवार, फागुन ६, २०८२

काभ्रे । अरनिको राजमार्गस्थित बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बनेपाको दूरसञ्चार कार्यालय नजिकै भएको दुर्घटनापछि स्कुटर चालकको मृत्यु भएको हो । दुर्घटनामा एक जना घाइते छन् । बागमती प्रदेश […]

बुधवार, फागुन ६, २०८२

काठमाडौं । बङ्गलादेशका नवनियुक्त प्रधानमन्त्री तारिक रहमानले नेपालमा यही फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य चुनावलाई सफलताको कामना गर्नुभएको छ । बङ्गलादेशका प्रधानमन्त्री र नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्माबीच हिजो बेलुका ढाकामा भएको भेटमा रहमानले […]

बुधवार, फागुन ६, २०८२

काठमाडौं । सरकारी ठेक्का लिएर समयमै काम नगर्ने वा ढिलासुस्ती गर्ने विभिन्न १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न अन्तिम मौका दिएको छ । बुधबार एक […]

बुधवार, फागुन ६, २०८२

काठमाडौं । नेपाल र भारतबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई र भारत सरकारका तर्फबाट नेपालका लागि […]

बुधवार, फागुन ६, २०८२

झापा । स्विट्जरल्याण्डको जेनेभामा हिजो सम्पन्न दोस्रो चरणको अप्रत्यक्ष वार्तामा इरान र अमेरिकाबीच आणविक कार्यक्रममा प्रारम्भिक समझदारी बनेको इरानले जनाएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले वार्तापछि सहमतिको बाटो तय भएको बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले […]

बुधवार, फागुन ६, २०८२

काठमाडौं । नेपाली कांग्रेसले आज जनकपुरमा गर्ने सभामार्फत् चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दैछ । जनकपुरबाट सार्वजनिक हुने प्रतिज्ञा पत्रबारे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिइने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो […]

बुधवार, फागुन ६, २०८२