काठमाडौं । आज विश्वभर हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै छ।संयुक्त राष्ट्रसंघको आह्वानमा मनाइने यो अन्तरराष्ट्रिय दिवसमा आतङ्कवादको प्रतिरोध र त्यस निम्ति अनुकुल हुने हिंसात्मक अतिवाद रोक्न अन्तरसरकारी संस्था, नागरिक समाज, शिक्षाविद्, धार्मिक नेता र सञ्चारमाध्यमले […]
काठमाडौं। माघ शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत समापन गर्ने दिन। एक महिनादेखि चलिरहेको श्रीस्वस्थानी व्रत बुधबार विधिपूर्वक समापन गरिँदैछ।नेपाली पञ्चाङ्गका अनुसार बुधबार ३०.५९ घडीपला अर्थात् साँझ ७ बजेर ९ मिनेटसम्म पूर्णिमा तिथि छ। नेपाली सनातन […]
काठमाडौं । उस्तै विषयसँग सम्बन्धित विवाद विचाराधीन भएको भन्दै सर्वोच्च अदालतले पाथीभरा मन्दिर संरक्षणसँग जोडिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले ताप्लेजुङको पाथीभरा मन्दिर संरक्षणसँग सम्बन्धित रिट निवेदनमा […]
काठमाडौं । काठमाडौंमा फागुन पहिलो साता हुने चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको प्रारम्भिक जानकारी […]
झापा । संयुक्त राज्य अमेरिकामा गाई फार्ममा काम गर्ने मानिसमा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको छ । नेभाडा राज्यको एक गाई फार्ममा काम गर्ने एक जना मानिसमा बर्ड फ्लु देखिएको र यो नेभाडामा पहिलो घटना […]
काठमाडौं । १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभाको बैठक एक घण्टा बित्दा पनि सुरू हुन सकेको छैन । आकस्मिक र शून्य समय सकिएपछि सभाको बैठकका नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिइएपछि विपक्षी दलका सांसदले प्रश्न […]
काठमाडौं । लगातार पाँच कारोबार दिनसम्म घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६.५४ अङ्कले बढेर २ हजार ६८३.८६ विन्दुमा पुगेको छ । आज बैंक, फाइनान्स, होटल, बीमा, माइक्रोफाइनान्स, […]
झापा । किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल, बटुकालगायतका सामान युरोपको बजारसम्म बिक्री हुन थालेको छ । बजारमा माग बढेपछि झापामा सुपारीको पातका सामान बनाउन आधा दर्जन उद्योग स्थापना भएका छन् । तीमध्ये […]
काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले समस्यास्त आयोजनाहरूमा समाधान खोज्नुपर्नेमा जोड दिएका छन्। मंगलबार सहरी विकास मन्त्रालय अन्तर्गतका कार्यालय प्रमुखहरूलाई बोलाएर उनले समस्याग्रस्त आयोजनाबारे चासो राखेको उनको सचिवालयले जनाएको छ। आयोजनामा के […]
काठमाडौं । चोरीको मोबाइल लिन दुई समूहबीच झडप हुँदा काठमाडौं महानगरपालिका–७ स्थित चाबहिलको कुमारीगालमा एक युवकले ज्यान गुमाएको खुलेको छ । गत आइतबार बिहानै झिसमिसेमा दुई समूहबीचको झडप हुँदा २३ वर्षीय अमृत भनिने संघर्ष कार्कीको […]