काठमाडौँ । आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता माननीय सदस्यहरूसँग […]
धनगढी । कैलालीको धनगढीमा पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने २८ वर्षीय सेवन रानाको बिहीबार नुहाउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रानाको बोरिङबाट निस्केको पानीको खाल्डोमा नुहाउने […]
झापा । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलसँग गाजामा भएको युद्धविराम सम्झौता अनुसार बन्धक रिहा गर्ने भएको छ । हमासले सम्झौता कार्यान्वयनतर्फ आफू प्रतिबद्ध रही समयमै बन्धकहरू रिहा गर्ने बताएको हो । इजरायलले भोलि शनिवारसम्ममा हमासले […]
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने भएका छन् । दोस्रो संस्करण खेलेका स्पोटिङ इलाम दे मेची र वीरगञ्जयुनाइटेडले यसपटक नखेल्ने भएका […]
काठमाडौं । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ टिभीश्रृंखला ‘मेरी बास्सै’मा फर्किएका छन् । केही दिनअघि उनले सिरियल छायांकन गरे । धुर्मुसको पहिरनमा देखिएका उनले ६ वर्षपछि सिरियलमा फर्किएको जनाएका छन् । फेसुबकमा छायांकन सेटका तस्वीर सेयर […]
काठमाडौं । ३ दशकदेखि मिस नेपाल प्रतियोगिता आयोजना गर्दै ‘द हिडन ट्रेजर’ले अबदेखि फेसन डिजाइनरबीच प्रतियोगिता आयोजना गर्ने भएको छ । फेसन उद्योगलाई रचनात्मकता, नवीनता र उद्यमशिलतालाई बढावा दिन ‘डिजाइनर अफ द इयर स् एडिसन […]
काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सूचना जारी गरी २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को परीक्षातालिका सार्वजानिक गरेको हो। बोर्डका अनुसार साधारण र परम्परागत एवं प्राविधिक […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीले फागुन ६ र ७ गते स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाएको छ।महासचिव घनश्याम भुसालका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, सरकारले ल्याएको अध्यादेशका विषयवस्तु, संसदमा पार्टीको भूमिका प्रभावकारी बनाउने विषय, भ्रष्टाचार, […]
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा छ। देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको मौसम पूर्वानुमान […]
झापा । नेपाली सामाजिक अभियानकर्मीले अमेरिकामा काम गुमाएका नेपाली विद्यार्थीहरूका लागि खाद्यान्न सङ्कलन र वितरण कार्य शुरू गरेका छन् । टेक्सस राज्यका विभिन्न विश्वविद्यालयमा अध्ययनरत कामविहीन नेपाली विद्यार्थीहरूलाई खाद्यान्न सहयोग गर्न सहयोग सङ्कलनसहित वितरण थालेको […]