काठमाडौं । आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया शुरू भएको छ । राष्ट्रिय योजना आयोगले आउँदो आर्थिक वर्षका लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमको प्रदेश र पालिकासँग प्रस्ताव […]
काठमाडौं । पश्चिम तराईका जिल्लामा हुस्सु–कुहिरो लागेको छ । हुस्सु-कुहिरोले पश्चिमका केही जिल्लामा हवाई सेवा प्रभावित भएको छ । हुस्सु–कुहिरोले खासगरी धनगढी, नेपालगञ्ज र भैरहवा क्षेत्रमा भिजिबिलिटी (दृष्यता) कमजोर हुँदा हवाई सेवा प्रभावित भएको हो […]
झापा । बीबीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दायर गरेको १० अर्ब डलरको मुद्दालाई अदालतमा सामना गर्ने भएको छ । बीबीसीले यो मुद्दा लड्ने स्पष्ट निर्णय गरेको र आफ्नो पत्रकारिताको रक्षा गर्ने जनाएको छ । यसअघि […]
काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावका लागि प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगका […]
काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा रहेको […]
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट सन् २०२६ को मिनी अक्सन हिजो यूएईको अबुधाबीमा सम्पन्न भएको छ । अक्सनमा १५६ खेलाडीमाथि बोली लगाइएको छ । १० टोलीले कूल दुई अर्ब १५ करोड ४५ लाख […]
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले गरेको विद्युतीय मतदान सफल भएपछि प्रतिनिधिहरुलाई पनि मतदानका लागि भित्र पठाइएको हो । मतदानस्थलमा अध्यक्षका […]
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन गर्ने निर्णय गरेको छ । पञ्चाङ्गकारसमेतको संयुक्त बैठक बसी यो निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । […]
काठमाडौं । सीसी पुरुष यू–१९ एशिया कप अन्तर्गत आज नेपालले अफगानिस्तानसँग खेल्दैछ।दुबईस्थित आइसीसी एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार बिहान पौन ११ बजेदेखि शुरु हुने छ। जारी यू–१९ एशिया कपमा नेपाल र अफगानिस्तान दुवैले […]
काठमाण्डौ । आज कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भागमा मौसम आंशिक बदली छ । त्यस्तै पश्चिम तराईका थोरै ठाउँमा अहिले बिहान हुस्सु लागेको छ ।आज दिउँसो देशभरको मौसम मुख्यतया सफा नै रहने […]