काठमाडौं । देशका केही भूभागमा आज हिमपात र वर्षाको सम्भावना छ । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण वर्षा र हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान […]
काठमाडौं । नेपालमा चालु आवको ६ महिनामा तीन हजार १३४ जनाले आत्महत्या गरेका छन्। गृह मन्त्रालयका अनुसार गत वर्षको यही अवधिमा तीन हजार ४५७ जनाले आत्महत्या गरेका थिए। गत वर्षको छ महिनाको तुलनामा आत्महत्याको कुल […]
काठमाडौं । संघीय संसद्को अन्तर्गत दुवै सदनको बैठक मंगलबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ। राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ।प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको गठबन्धनमा बनेको वर्तमान सरकार केही गरेर पनि नढल्ने दाबी गरेका छन् । सोमबार लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् । ‘कसले कतै […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा कूटनीतिक आक्रमण गर्न थालेपछि युरोपेली नेताहरू सशङ्कित भएका छन् । दोस्रो विश्वयुद्धपछि एउटै लयमा रहेका र शीत युद्धको समयमा सोभियत सङ्घको सामना गर्न एक भएकोमा पछिल्लो हप्ता अमेरिकी […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयताले विकासको ढोका खोलेको बताउँदै विकास र समृद्धिका लागि तीनै तहका सरकारबिच सहकार्य आवश्यक रहेकामा जोड दिएका छन् । लुम्बिनी प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै उनले पवित्र भूमि लुम्बिनीमा […]
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । गत शनिबार पोखरामा आयोजित पोखरा भ्रमण वर्षको उद्घाटन समारोहमा बेलुन फुटेर घाइते भएका अर्थमन्त्री पौडेल सोमबार अस्पतालबाट डिस्चार्ज भएका हुन् । सोही घटनामा […]
काठमाडौं । माघ महिनामा गाडी दुर्घटनामा परेर १९९ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चार हजार ५३५ वटा गाडी दुर्घटना हुँदा १९९ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा १४७ […]
काठमाडौं । शेयर बजार आज पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २९.८७ अङ्कले बढेर २ हजार ७२७.९१ विन्दुमा पुगेको छ । आज फाइनान्स, जलविद्युत् र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा बैंक, […]
काठमाडौँ । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ । सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकामा सदनले स्वीकृत गरेको हो । अब उक्त विधेयकमाथि प्रतिनिधिसभा नियमावलीअनुसार इच्छुक सांसदहरूले […]