२०८२ चैत १२ बिहिवार , १२:४५:०९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उहाँले देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिने बताउनु भएको छ । पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा आज उहाँले आगामी निर्वाचन […]

बिहिवार, फागुन ७, २०८२

काठमाडौं । सरकारले विद्युतीय व्यवसाय अर्थात् इकमर्समाथि कडा नियमन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नयाँ निर्देशिका जारी गरेर विद्युतीय व्यवसायमाथि कडाई गरेको हो । निर्देशिकाअनुसार अब विद्युतीय माध्यमबाट वस्तु तथा सेवाको […]

बिहिवार, फागुन ७, २०८२

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा आज (बिहीबार) दिउँसो पेस्तोल पड्किँदा एक बालक घाइते भएका छन् । मलंगवा नगरपालिका–४ को ढाँका बोर्डर टोलमा १५ वर्षीय आकाश राम घाइते भएका हुन् । घर नजिकै निर्माणाधीन हनुमान मन्दिरभित्र […]

बिहिवार, फागुन ७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सङ्घीय र प्रदेश सरकारमा मन्त्रालय सङ्ख्या कटौती गर्ने घोषणा गर्नुभएको छ । काठमाडौंमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उहाँले सङ्घमा बढीमा १६ वटा र प्रदेशमा ६ […]

बिहिवार, फागुन ७, २०८२

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्न निषेध रहेको बताउनुभएको छ । दशौँ निर्वाचन दिवसका अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कुनै पनि सञ्चार संस्थाले […]

बिहिवार, फागुन ७, २०८२

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा चुनावी घोषणापत्र सार्वजनिक गर्नु भएको हो । घोषणापत्रमा एमालेले गरेको र गर्ने कामको फेहरिस्त प्रस्तुत […]

बिहिवार, फागुन ७, २०८२

खोटाङ । खोटाङस्थित जिल्ला अस्पतालमै पाठेघर खस्ने समस्यासम्बन्धी निःशुल्क शल्यक्रियासहितको उपचार सेवा सुरु गरिएको छ। अबदेखि सो समस्याका लागि राजधानी पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ। सेवा सुरु भएलगत्तै दुई महिलाको सफल उपचार गरिएको अस्पताल प्रमुख […]

बिहिवार, फागुन ७, २०८२

झापा । दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योल विरुद्धको ‘विद्रोह’ मुद्दामा त्यहाँको अदालतले आज फैसला सुनाउँदैछ । अभियोजन पक्षले सन् २०२४ डिसेम्बरमा सैनिक शासन लागू गर्ने प्रयासको मुख्य योजनाकार रहेको आरोप लगाउँदै उनलाई मृत्युदण्डको […]

बिहिवार, फागुन ७, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले पार्टीको प्रदेश उपसभापति पद र साधारण सदस्यताबाट राजीनामा दिनु भएको छ । उहाँ ०७९ को प्रतिनिधिसभा निर्वाचनमा एवं काभ्रे– २ का उम्मेदवार भएका […]

बिहिवार, फागुन ७, २०८२

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले प्रजातन्त्र आममानिसको मुहारमा झल्कनुपर्ने बताउनु भएको छ । युवालाई तिरष्कार गरेर कुनै राष्ट्र शान्त रहन नसक्ने भन्दै उहाँले युवाले नातावाद, कृपावाद र भ्रष्टाचार नसहने पनि जिकिर गर्नुभयो । […]

बिहिवार, फागुन ७, २०८२