२०८२ माघ २६ सोमवार , ०९:२०:११ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । गृह मन्त्रालयले दलितमाथि हुने विभिन्न प्रकारका भेदभाव, उत्पीडन, छुवाछुत लगायतका घटनाहरूको अनुसन्धानमा सहयोग तथा सहजीकरण गर्न प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’ स्थापना गरी सम्पर्क व्यक्ति तोक्न पत्राचार गरेको छ । गृह मन्त्रालयका प्रवक्ता […]

आइतवार, फागुन ११, २०८१

काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माणको विषयलाई लिएर सांसदहरूले सरकारको ध्यानाकर्षण गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले केबुलकार निर्माणको विषयलाई लिएर भइरहेको अशान्तिको बारेमा सरकारको ध्यानकर्षण गराएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का […]

आइतवार, फागुन ११, २०८१

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीमा भारतसँगको खेलमा पाकिस्तानले टस जितेको छ । दुबईमा टस जितेर पाकिस्तानका कप्तान मोहम्मद रिजवानले पहिलो ब्याटिङ रोजेका छन् । पाकिस्तानलाई यो खेल जित्नैपर्ने दबाव छ । पाकिस्तान पहिलो खेलमा न्युजिल्यान्डसँग […]

आइतवार, फागुन ११, २०८१

काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सव कार्यक्रम राखेको छ । प्रधानमन्त्री ओलीलाई ७४औं जन्मदिनको शुभकामना दिन च्यासलमा कार्यक्रम राखिएको हो । ‘अहिले दिउँसो ३ बजे प्रधानमन्त्री […]

आइतवार, फागुन ११, २०८१

काठमाडौं । नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका व्यक्तिको खोजी अभियान तीव्र पारेको छ। गएको माघमा मात्रै तीन हजार २६४ जना फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ। सबैभन्दा बढी काठमाडौँ उपत्यकाबाट यसरी फरार व्यक्ति […]

आइतवार, फागुन ११, २०८१

काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरामा निर्माण हुन लागेको केबुलकारका कारण भइरहेको विवादबारे संसद्‌बाट ध्यानाकर्षण गराएका छन् । उनले नेपालको कानुन अुनसार नै निजी क्षेत्रलाई अनुमति दिएको भन्दै उक्त विषय बिर्सन नहुने […]

आइतवार, फागुन ११, २०८१

काठमाडौं । युरोपेली मुलुक पोर्चुगलमा पहिलोपटक नेपाली दूतावास स्थापना भएको छ । परराष्ट्र मन्त्रालयबाट आएका कर्मचारीको टोलीले राजधानी लिस्बनमा दूतावास स्थापनापछि सेवा दिन सुरु गरेका छन् । दूतावासले लिस्बनस्थित अल्कान्तारामा अस्थायी कार्यालय सञ्चालन गरेर सेवा […]

आइतवार, फागुन ११, २०८१

काठमाडौं । ललितपुर महानगरपालिका–२७ सुनाकोठीस्थित सिभिल होम्स कोलोनीमा लागेको आगलागी नियन्त्रणमा आएको छ । उक्त कोलोनीमा रहेको सुमन ध्वज जोशीको साढे २ तलाको घरमा आगलागी भएको थियो । प्रहरीका अनुसार उक्त घरको माथिल्लो तलाको पूजाकोठामा […]

आइतवार, फागुन ११, २०८१

काठमाडौं । हिन्दु तथा बौद्धमार्गीहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ यसवर्षकै पहिलो हिमपात भएको छ । समुद्री सतहदेखि ३ हजार ८ सय मिटर उचाइमा रहेको मुक्तिनाथ हिमालपारिको जिल्लाका रुपमा चिनिने मुस्ताङमा पर्दछ । त्यहाँका स्थानीयले लामो समयको […]

आइतवार, फागुन ११, २०८१

काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेटमा आज भारत र पाकिस्तानले खेल्दैछन् । समूह ‘ए’ का भारत र पाकिस्तानबीचको खेल दुबईमा दिउँसो पौने तीन बजे शुरु हुने छ । भारतले आफ्नो पहिलो खेलमा बङ्गलादेशलाई हराएको थियो भने […]

आइतवार, फागुन ११, २०८१