२०८२ माघ २६ सोमवार , ११:०४:४४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले त्यहाँ कार्यरत नेपालीहरुका लागि सरकारले श्रम–सुशासनका क्षेत्रमा लागू गरेका नीतिगत, कानूनी तथा प्रक्रियागत विषयमा सचेतना अभियान सञ्चालन गरेको छ । सामाजिक सुरक्षा कोषमा श्रमिकको आबद्धता, त्यसको प्रक्रियाबारेमा सचेतना अभियान […]

सोमवार, फागुन १२, २०८१

काठमाडौँ । निको भएपछि निर्देशक तुलसी घिमिरे आगामी फिल्म ‘पहाड’को छायांकनमा फर्किएका छन् । छायांकन सुरु भएको दोस्रो दिनमै उनी थलिएपछि सुटिङ रोकिएको थियो । चितवनको एक अस्पतालमा राखेर उनलाई निमोनियाको उपचार गरिएको थियो । […]

सोमवार, फागुन १२, २०८१

काठमाडौं । आफ्नो परिवारलाई धम्काएको भन्दै कमेडियन सजन श्रेष्ठले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । रिदय ताम्राकार नामक फेसबुक ह्याण्डलबाट आफूसहित दिदीहरूलाई पनि धम्की दिएकाले परिवार असुरक्षित भएको भन्दै उजुरी दिएको सजनले जनाएका […]

सोमवार, फागुन १२, २०८१

काठमाडौं । संघीय संसद्अन्तर्गत आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा सैद्धान्तिक छलफल हुनेछ । बैठक […]

सोमवार, फागुन १२, २०८१

काठमाडौं । देशका पहाडी भूभागमा अहिले आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। देशको […]

सोमवार, फागुन १२, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सङ्घीय कर्मचारीहरूलाई एक हप्ताका उपलब्धिहरू पठाउन वा राजीनामा दिन निर्देशन दिएको छ । एलन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभागले कर्मचारीहरूलाई इमेल पठाएर यस्तो निर्देशन दिएको बीबीसीले जनाएको […]

आइतवार, फागुन ११, २०८१

काठमाडौं । चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलमा किर्गिस्तानलाई हराउँदै लेबनानले सान्त्वना जीत हात पारेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको खेलमा लेबनानले किर्गिस्तानलाई २–० गोलले हरायो । लेबनानका म्या रोज कल्लिल र क्रिस्टी मालौफले […]

आइतवार, फागुन ११, २०८१

काठमाडौँ । नेपाली सेनाले ७ महिनाको अवधिमा ५६ वटा बम डिस्पोज गरेको छ। सेनाको बम डिस्पोजल टोलीले साउन महिनादेखि हालसम्मको ७ महिनाको अवधिमा विभिन्न प्रकारका बम डिस्पोज गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आइतबार गरेको […]

आइतवार, फागुन ११, २०८१

काठमाडौं । नेपाल सम्पत्ति शुद्धीकरणको जोखिमयुक्त देशको सूचीमा परेसँगै अन्तर्राष्ट्रिय वित्तीय कारोबारमा समस्या आउनसक्ने विज्ञहरूले बताएका छन् । गएको शुक्रवार फ्रान्समा सम्पन्न ‘फाइनान्सियल एक्शन टास्क फोर्स’ को बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी गतिविधिमा लगानीसम्बन्धी […]

आइतवार, फागुन ११, २०८१

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ६६ अङ्कले बढेर २ हजार ७५५ दशमलव ४० विन्दुमा पुगेको छ । आज बैंक, लगानी, बीमा, […]

आइतवार, फागुन ११, २०८१