२०८२ माघ २६ सोमवार , १२:२७:११ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा बङ्गलादेशसँगको खेलमा न्युजिल्यान्डले टस जितेको छ । न्युजिल्यान्डका कप्तान मिचेल सान्टनरले पहिले बलिङ रोजेका छन् । बङ्गलादेश पहिलो खेलमा भारतसँग ६ विकेटले पराजित भएको थियो । यस्तै न्युजिल्यान्डले पहिलो […]

सोमवार, फागुन १२, २०८१

काठमाडौँ । नेकपा (एमाले)का सांसद रघुजी पन्तले सशस्त्र प्रहरी बल नेपालको नामका बारेमा सोच्न सकिने बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा पेस भएको सशस्त्र प्रहरी बल नेपाल २०८१ विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सीमा सुरक्षा […]

सोमवार, फागुन १२, २०८१

काठमाडौँ । सांसद रञ्जुकुमारी झाले पाथीभरामा केबलकार निर्माणका क्रममा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्नेमा जोड दिएकी छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनले सरकार र आन्दोलनरत पक्षबीच समस्या समाधान वार्तामार्फत हुनुपर्ने माग गर्दै सरकारको […]

सोमवार, फागुन १२, २०८१

काठमाडौं । नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलको पुलिसलाई २-० गोलले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको […]

सोमवार, फागुन १२, २०८१

संखुवासभा । कोशी राजमार्गअन्तर्गत संखुवासभाको खाँदबारी–किमाथांका सडक सुक्खा पहिरोका कारण अवरूद्ध भएको छ। सोमबार बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले जानकारी दिए। उनका अनुसार ढुंगा खसेपछि उक्त […]

सोमवार, फागुन १२, २०८१

काठमाडौं । राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित भएको छ । राष्ट्रिय सभाको बैठक आइतबार बसेको थियो । त्यसपछि अर्को बैठक फागुन १८ गतेका लागि राखिएको छ । राष्ट्रिय सभाको संसदीय क्यालेन्डरमा सोमबार, मंगलबार […]

सोमवार, फागुन १२, २०८१

काठमाडौं । अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले यूएसआईडीका अधिकांश कर्मचारीहरूलाई बिदामा पठाएको छ भने कतिपयलाई जागिरबाट हटाएको छ। बीबीसीका अनुसार युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (यूएसआईडी) का ४,२०० कर्मचारीलाई बिदामा पठाइएको छ भने […]

सोमवार, फागुन १२, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिमा लक्ष्य अनुसार राजस्व सङ्कलन गरेको छ । चालु आवमा चार अर्ब ५८ करोड रुपियाँ राजस्व आम्दानी हुने अनुमान गरेकोमा अर्धवार्षिक अवधि माघ […]

सोमवार, फागुन १२, २०८१

झापा । प्यालेस्टिनी विद्रोही समूह हमासका नेताले इजरायलसँग थप वार्ता नगर्ने बताएका छन् । हमासका दुई वरिष्ठ नेताले सम्झौता अनुसार ६२० जना प्यालेस्टिनी कैदीको रिहाइ नहुँदासम्म वार्तामा सहभागी नहुने बताएका समाचार संस्था एएफपीले जनाएको छ […]

सोमवार, फागुन १२, २०८१

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज बङ्गलादेश र न्युजिल्यान्ड खेल्दैछन् । समूह ‘ए’ का बङ्गलादेश र न्युजिल्यान्डबीचको खेल पाकिस्तानको रावलपिन्डीमा दिउँसो पौने ३ बजे शुरू हुने छ । बङ्गलादेश यसअघिको खेलमा भारतसँग पराजित भएको […]

सोमवार, फागुन १२, २०८१