२०८२ चैत ११ बुधवार , ११:१८:५६ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । राष्ट्रिय लिग फुटबल आजदेखि फेरि शुरू हुँदैछ । मोफसलको प्रतियोगिताका कारण रोकिएको राष्ट्रिय लिग फुटबल आजदेखि फेरि शुरू हुन लागेको हो । आजको पहिलो खेलमा अहिले सवा १२ बजे एन्फा कम्प्लेक्स मैदानमा एपीएफ […]

आइतवार, फागुन १०, २०८२

काठमाडौँ  । आगामी प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा प्रमुख राजनीतिक दलहरू – नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा र उज्यालो नेपाल पार्टी – ले आफ्ना घोषणापत्रहरू सार्वजनिक गरेका […]

आइतवार, फागुन १०, २०८२

सुनसरी । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीमा दुई अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनका लागि जिल्लामा दुईवटा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । […]

आइतवार, फागुन १०, २०८२

झापा । ब्राजिल र भारतले महत्त्वपूर्ण खनिज पदार्थको सम्झौता हस्ताक्षर गरेका छन् । भारत सरकारले चीनमाथिको निर्भरता कम गर्न नयाँ आपूर्तिकर्ताहरू खोज्दै गर्दा दुई देशले महत्त्वपूर्ण खनिज सम्झौतामा हस्ताक्षर गरेका समाचार संस्था अलजजीराले जनाएको छ […]

आइतवार, फागुन १०, २०८२

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा अबदेखि हप्तामा तीन पटक मात्र उडान हुने भएको छ । नेपाल वायु सेवा निगमले बिहीवार हुँदै आएको हवाई उडान हटाएको हो । यसअघि हप्तामा आइतवार, मङ्गलवार, बिहीवार र शनिवार गरी […]

आइतवार, फागुन १०, २०८२

खोटाङ । खोटाङमा १३ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका–१ का २४ वर्षीय आरोपित शिक्षक दिक्तेल इंलिस बोर्डिङ स्कुलका हुन् । उनले फागुन ९ गते […]

आइतवार, फागुन १०, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो सवा ३ बजे पल्लेकेलेमा घरेलु टोली श्रीलङ्का र इङ्ग्ल्यान्ड खेल्दैछन् । यी दुई टोलीबीच टी–२० मा अहिलेसम्म १७ […]

आइतवार, फागुन १०, २०८२

झापा । झापामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि व्यापक जनशक्ति परिचालन गरिने भएको छ। जिल्लामा निर्वाचन सम्पन्न गर्न कुल ७ हजार ३८० जना जनशक्ति खटाइने तयारी गरिएको छ। जिल्ला निर्वाचन कार्यालयका […]

आइतवार, फागुन १०, २०८२

काठमाडौं । सरकारले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपले सम्पन्न गर्न चुनावी सुरक्षालाई थप सुदृढ र प्रभावकारी बनाउने भएको छ । केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवम् गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा […]

आइतवार, फागुन १०, २०८२

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३ देखि साढे ३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । पछिल्लो प्रदर्शनपछिको आर्थिक अनिश्चितता, लगानीको वातावरण कमजोर हुनुले वृद्धिदर घटेको आईएमएफले निष्कर्ष […]

आइतवार, फागुन १०, २०८२