२०८२ चैत ११ बुधवार , १०:५५:३९ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । पाकिस्तानले गरेको हवाई आक्रमणबाट कम्तीमा २० जनाको ज्यान गएको अफगानिस्तानले जनाएको छ । यसअघि पाकिस्तानले पाकिस्तान–अफगानिस्तान सीमा क्षेत्रमा रहेका सात आतंकवादी शिविरमा हवाई आक्रमण गरेको जानकारी गराएको थियो । अफगानिस्तानको तालिबान सरकारले आक्रमणमा […]

आइतवार, फागुन १०, २०८२

काठमाडौं । सरकारले पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति शीघ्र कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले इथानोल मिश्रणसम्बन्धी आदेश–२०८२ […]

आइतवार, फागुन १०, २०८२

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुने भएकोले कोही भ्रममा नपर्न आग्रह गर्नु भएको छ। गोरखापत्र संस्थानले आइतबार आयोजना गरेको कार्यक्रममा उहाँले तोकिएकै मिति र समयमा निर्वाचन सम्पन्न […]

आइतवार, फागुन १०, २०८२

झापा । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ को निर्वाचनप्रति आशङ्का पैदा भएको बताउनु भएको छ । चुनावी अभियानमा निर्वाचन क्षेत्र झापा आएका अध्यक्ष ओलीले सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै यस्तो बताउनु भएको […]

आइतवार, फागुन १०, २०८२

काठमाडौं । सरकारले गएको भदौ २३ र २४ गते भएको नवयुवा प्रदर्शनका क्रममा घाइते भएकाहरूको सूचीकरणका लागि यही १५ गतेभित्र नामावली पठाउन अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकालेर यही १५ […]

आइतवार, फागुन १०, २०८२

झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा अलैँची निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेको छ। कार्यालयको तथ्याङ्क अनुसार उक्त अवधिमा आठ अर्ब ६१ करोड २० लाख सात हजार बराबरको अलैँची […]

आइतवार, फागुन १०, २०८२

झापा । इरानका कैयौँ विश्वविद्यालयमा विद्यार्थीहरूले सरकार विरोधी प्रदर्शन गरेका छन् । गएको महिनाको घातक सरकारी दमनयता विद्यार्थीहरूले पहिलो पटक ठूलो प्रदर्शन गरेका बीबीसीले जनाएको छ । इरानी अधिकारीहरूले अमेरिकासँग सम्भावित युद्धका लागि तयारी गरिरहेका […]

आइतवार, फागुन १०, २०८२

काठमाडौं । राष्ट्रिय भूमि आयोगमा जग्गा पाउन निवेदन दर्ता गर्ने ‘भूमिहीन दलित’, ‘भूमिहीन सुकुम्वासी’, ‘अव्यवस्थित बसोबासी’ को सङ्ख्या ११ लाख पुगेको छ । जग्गा माग गर्नेमा भूमिहीन दलित र भूमिहीन सुकुम्वासी तीन लाख र अव्यवस्थित […]

आइतवार, फागुन १०, २०८२

धनुषा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी प्रचारप्रसार तीव्र बनेको बेला आचारसंहिताविपरीत टाँसिएका करिब २० हजार प्रचार सामग्री प्रशासनले हटाएको छ । धनुषा जिल्ला प्रशासन कार्यालयले जनकपुरधाम नगर क्षेत्रभित्र विभिन्न उम्मेदवारले […]

आइतवार, फागुन १०, २०८२

काठमाडौं । रौतहट जिल्ला अदालतले आज आइतवार हुने सम्पूर्ण काम कारबाही स्थगित भएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले अर्को आदेश नआएसम्म गौर नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेकाले अदालतको काम कारबाही पनि […]

आइतवार, फागुन १०, २०८२