२०८२ चैत ११ बुधवार , ०९:४०:२२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । गृह मन्त्रालयले चुनाव विरोधी गतिविधि गर्ने र शान्ति व्यवस्थामा असर पुर्याउनेलाई कानुनी दायरामा ल्याउने जनाएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षता गृहसचिव राजकुमार श्रेष्ठ सहित सुरक्षा निकायका प्रमुख सहित हिजो बसेको बैठकले दैनिक […]

सोमवार, फागुन ११, २०८२

काठमाडौं । गृह मन्त्रालय अन्तर्गतका ११ जिल्ला प्रशासन कार्यालयको नेतृत्व अहिले महिलाले गरिरहेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन हुँदै छ । निर्वाचनमा जिल्ला प्रशासन कार्यालयले कर्मचारी र सुरक्षाको कमान्ड सम्हाल्छ । निर्वाचनको […]

आइतवार, फागुन १०, २०८२

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार विगत ३ वर्षमा प्रदेशभर डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या सात हजार ६८३ रहेको छ । स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग […]

आइतवार, फागुन १०, २०८२

सप्तरी । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले २०७३ असार २७ गते प्रमुख निर्वाचन आयुक्त पदको कार्यभार सम्हालेका थिए  । उनले २०६३ पुस २७ गतेदेखि २०६९ पुस २६ गतेसम्म निर्वाचन आयुक्त र २०६९ चैत १ देखि […]

आइतवार, फागुन १०, २०८२

पोर्चुगल । नेपाल प्रहरीबाट जारी चारित्रिक प्रमाणपत्रमा प्रयोग भएको पोर्चुगल र नेपाली दूतावासको छाप र हस्ताक्षर नक्कली भएको भन्दै उजुरी गर्नेहरुको संख्या दुई हजार भन्दा बढी भएको छ । यहाँस्थित नेपाली राजदूतावासमा सम्वन्धित व्यक्तिहरु नै […]

आइतवार, फागुन १०, २०८२

काठमाडौं । दलहरुका घोषणापत्रमा पाँच वर्षपछि देश कता पुग्छ भन्ने रंगीन चित्रहरू कोरिएका छन् । भ्रष्टाचार नियन्त्रण र सुशासन, सार्वजनिक सेवामा सुधार, समृद्ध देश र सुखी नेपाली, आर्थिक क्रान्ति, अर्थतन्त्रमा सुधार, आकर्षक रोजगारी र कमाई […]

आइतवार, फागुन १०, २०८२

काठमाडौं । वैशाख १ देखि फागुन १० सम्म देशभर विभिन्न विपद्का ६ हजार ४८४ घटनामा ४५३ जनाको मृत्यु भएको छ भने ३८ जना बेपत्ता भएका छन् । उक्त अवधिमा १ हजार ७४० जना घाइते भएका […]

आइतवार, फागुन १०, २०८२

डोटी । डोटीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आइतबार दिउँसो बोगटान फुड्सिल गाउँपालिका–३ धौलाबस्ती भन्ने ठाउँमा सु।प।प्र। ०३ ००१ च ००१४ नं। को जिप दुर्घटनामा परेको […]

आइतवार, फागुन १०, २०८२

काठमाडौं । हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार उच्च अङ्कले घटेको छ । लगातार चार दिनको विदापछि आज शेयर बजार खुलेकोमा शेयर बजार परिसूचक नेप्से २७ दशमलव ५९ अङ्कले घटेर दुई हजार ६१४.५५ विन्दुमा […]

आइतवार, फागुन १०, २०८२

काठमाडौं । कृषिप्रधान देशमा धानचामल आयात बर्सेनि बढ्दो क्रममा छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिना (साउनदेखि माघसम्म) मा नेपालले २५ अर्ब ४८ करोड ५८ लाख रुपैयाँ बराबरको धानचामल […]

आइतवार, फागुन १०, २०८२