२०८२ चैत ११ बुधवार , ०६:०७:५१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । अमेरिकाको भर्जिनिया फेयरफ्याक्स काउन्टीमा आफ्नै परिवारका दुई सदस्यको हत्यामा संलग्न एक नेपालीको प्रहरीको गोली लागेर ज्यान गएको छ । मान्टुआ नजिकैको अपार्टमेन्टभित्र श्रीमती र छोरीको हत्या गरेका छत्रबहादुर थापालाई फेयरफ्याक्स काउन्टीका प्रहरीले गोली […]

मङ्गलवार, फागुन १२, २०८२

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावमा मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ । मतदान सम्पन्न भएलगत्तै मतपेटिका सङ्कलन गरी गणना कार्यलाई अघि बढाउने र २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने […]

मङ्गलवार, फागुन १२, २०८२

काठमाडौं । डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न नेपाल प्रहरीले छुट्टै ‘एआई एन्ड एड्भान्स्ड एनालिटिक्स’ (एआई सेल) स्थापना गरेको छ । सामाजिक सञ्जालमा पोस्ट हुने गलत सन्देश, सामग्रीको निगरानी व्यवस्थापन गर्ने उद्देश्यले एआई सेल […]

मङ्गलवार, फागुन १२, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालको लोकतन्त्र र स्वतन्त्रताको यात्रा मानव अधिकार सुनिश्चित गर्ने दिशामा केन्द्रित रहेको बताउनु भएको छ । उच्चस्तरीय बैठकलाई जेनेभामा भिडियोमार्फत् सम्बोधन सम्बोधन गर्दै उहाँले विश्वव्यापी रूपमा बढ्दो जलवायु परिवर्तन र […]

मङ्गलवार, फागुन १२, २०८२

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावमा सहभागी राजनीतिक दल वा उम्मेदवारलाई प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आह्वान गरेको छ । आयोगले विज्ञप्ति निकालेर दल वा उम्मेदवारले आफ्नो झण्डा वा चुनाव चिह्न बोक्ने कार्य, सांस्कृतिक कार्यक्रम, […]

मङ्गलवार, फागुन १२, २०८२

झापा । पेरुमा बाढीको समयमा उद्धारका क्रममा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ । मुसलधारे वर्षा र बाढीबाट प्रभावित अरेक्विपा क्षेत्रमा उडान भर्ने क्रममा रेडियो सम्पर्क विच्छेद हुँदा हेलिकप्टर दुर्घटना भएको बीबीसीले […]

मङ्गलवार, फागुन १२, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा स्वास्थ्यकर्मीलाई नखटाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले चुनावको समयमा सम्भावित दुर्घटनालाई ध्यान दिएर स्वास्थ्यकर्मी नखटाउन […]

मङ्गलवार, फागुन १२, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा आज इङ्ग्ल्यान्ड र पाकिस्तान खेल्दैछन् । यो खेल श्रीलङ्काको पल्लेकेलेमा बेलुका सवा ७ बजे शुरू हुनेछ । ‘सुपर–एट’ मा दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो […]

मङ्गलवार, फागुन १२, २०८२

झापा । झापामा निर्वाचन आचारसंहिता उल्लघंनका घटना बढिरहेकोले त्यसलाई पालना गर्न प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय झापाले आज विज्ञप्ति निकाल्दै उम्मेदवार तथा राजनीतिक दलहरूलाई यस्तो आग्रह गरेको हो । यही फागुन २१ […]

मङ्गलवार, फागुन १२, २०८२

काठमाडौं । राष्ट्रिय लिग फुटबलमा हिजो भएका खेलमा जावलाखेल युथ क्लब र प्लानिङ ब्वाइज युनाइटेड विजयी भएका छन् । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको पहिलो खेलमा जावलाखेलले नेपाल पुलिस क्लबलाई ३–० गोलले हरायो […]

मङ्गलवार, फागुन १२, २०८२