२०८२ माघ ४ आइतवार , ०८:३७:३५ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । अमेरिकाले भेनेजुएलाबाट प्रस्थान गरेको तेल ट्याङ्करलाई नियन्त्रणमा लिएको छ । यो महिनामै दोश्रो पटक अमेरिकाले तटबाट तेल बोक्ने जहाज नियन्त्रणमा लिएको अमेरिकी गृह सुरक्षा विभागलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति […]

आइतवार, पौष ६, २०८२

धनकुटा । गाउँमा नै किवी खपत गर्ने उद्योग सञ्चालनमा आएपछि धनकुटाको महालक्ष्मी नगरपालिका–२ का किवी किसानलाई राहत पुगेको छ । स्थानीय दुर्गामणि पौडेलले १० करोड लागतमा पाँच सय टन किवी खपत गर्ने क्षमताको उद्योग सञ्चालनमा […]

आइतवार, पौष ६, २०८२

म्याग्दी । भारत र चीन जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सडक स्तरोन्नति सकिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीको नागढुङ्गादेखि मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाको कैह्कुखोला खण्डको सडकलाई […]

आइतवार, पौष ६, २०८२

सुनसरी । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन् । धनकुटाको खोकु, छिन्ताङ, बुधुक, भोजपुर, सङ्खुवासभा पाँचथरलगायत पूर्वी पहाडी जिल्लाबाट किसानले उत्पादन गरेका सुन्तला धरान उपमहानगरपालिका–१३ स्थित कृषि […]

आइतवार, पौष ६, २०८२

विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान ६ः३० बजेको समयमा नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट खसेर ३४ […]

आइतवार, पौष ६, २०८२

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्याउँदा उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका […]

आइतवार, पौष ६, २०८२

काठमाडौं । आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले गाडीको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ । आयोगले अनुमति पाएको गाडीबाहेक […]

आइतवार, पौष ६, २०८२

झापा । बङ्गलादेशको राजधानी ढाकामा एक विद्यार्थी नेताको हत्यालाई लिएर दुई दिनसम्म चलेको हिंसात्मक प्रदर्शनपछि दशौं हजार व्यक्ति अन्त्येष्टि समारोहमा सहभागी भएका छन् । गएको वर्ष भएको प्रजातन्त्र समर्थक विद्रोहका एक प्रमुख व्यक्ति सरिफ उस्मान […]

आइतवार, पौष ६, २०८२

काठमाडौं । एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटको उपाधिका लागि आज भारत र पाकिस्तानले खेल्दैछन् । फाइनल खेल यूएईको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को एकेडेमीमा नेपाली समयअनुसार बिहान पौने ११ बजे शुरु हुनेछ । सेमिफाइनलमा भारतले […]

आइतवार, पौष ६, २०८२

जनकपुरधाम । मधेस प्रदेश सभामा रिक्त सभामुख चयनका लागि आज निर्वाचन हुने भएको छ । मधेस प्रदेश सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष […]

आइतवार, पौष ६, २०८२