२०८२ चैत ११ बुधवार , ०४:२२:२६ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धको ४ वर्षपछि पनि युक्रेनको एकता कायम रहेको र रुसले आफ्नो लक्ष्य हासिल गर्न नसकेको बताउनुभएको छ । ४ वर्ष अघि सन् २०२२ फेब्रुअरी २४ तारिखमा शुरू भएको रुसको […]

बुधवार, फागुन १३, २०८२

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाउन नहुने बताउनु भएको छ। कुष्ठरोगको क्षेत्रमा गरिएको एक अध्ययन प्रतिवेदन सार्वजनिक तथा नेपाल ल सोसाइटीद्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले कानून निर्माणमा सम्बन्धित […]

बुधवार, फागुन १३, २०८२

कञ्चनपुर । जग्गा कटानको उच्च जोखिममा रहेका शुक्लाफाँटा नगरपालिकाका चार वडामा तटबन्ध निर्माण अगाडि बढाइएको छ । चालु आर्थिक वर्षको स्वीकृत ६९ लाख बजेटमा स्याली नदीमा तटबन्ध निर्माण थालिएको हो । नगरपालिकाको पूर्वाधार विकास शाखाका […]

बुधवार, फागुन १३, २०८२

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव योगेशकुमार भट्टराईले संविधान संशोधनका एजेण्डामाथि पनि छलफल गर्न मतदाताहरुसँग आग्रह गर्नु भएको छ । भिडियो सन्देश मार्फत् भट्टराईले संविधानमा संशोधन गर्नुपर्ने पाँच एजेण्डा प्रस्तुत गर्दै छलफलका निम्ति आग्रह गर्नु भएको छन् […]

बुधवार, फागुन १३, २०८२

विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इटहरीमा गरेको प्रादेशिक सभालाई लक्षित गर्दै सहकारीपीडित र एमसीसीबारे प्रश्न गर्नु भएको छ । उहाँले रास्वपा सभापति रबि लामिछाने र वरिष्ठ नेता बालेन्द्र […]

बुधवार, फागुन १३, २०८२

बैतडी । प्रतिनिधिसभा सदस्य चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित सम्पन्न गर्न भारतसँग जोडिएका सुदूरपश्चिमका सीमा नाका तीन दिनका लागि बन्द गरिने भएको छ । भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका यही फागुन १८ गते राति १२ […]

बुधवार, फागुन १३, २०८२

सुनसरी । धरान उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख हर्कराज साम्पाङ राईले धरान एयरपोर्टको निर्माणस्थलको नाममा करिब अढाइ बर्षदेखि रोक्का गरेको धरान उपमहानगरपालिका–१७ डाँडाघोपाका जग्गा फुकुवा गरिएको छ । एयरपोर्ट निर्माणस्थलको नाममा डाँडाघोपामा ५०० भन्दा बढी घरपरिवारको […]

बुधवार, फागुन १३, २०८२

काठमाडौं ।  चालू आर्थिक वर्ष २०८२/८३ का लागि तय गरिएको मौद्रिक नीतिको कार्यान्वयन सन्तोषजनक देखिएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै मुद्रास्फीति नियन्त्रणमा रहनुका साथै विदेशी विनिमय सञ्चिति लक्ष्यभन्दा […]

बुधवार, फागुन १३, २०८२

झापा । अर्धसैनिक बल र्यापिड सर्पोट फोर्स (आरएसएफ) को आक्रमणमा परी सुडानमा हिजो कम्तीमा २८ जनाको ज्यान गएको छ भने ३९ जना घाइते भएका छन् । यो समुह ले पछिल्लो समय सुडानमा राजनीतिक र सैन्य […]

बुधवार, फागुन १३, २०८२

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणनाको तयारी गरिएको छ । निर्वाचनलगत्तै शुक्लाफाँटा निकुञ्ज र आरपास क्षेत्रमा बाघ गणना गरिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो । ‘प्रतिनिधिसभा सदस्य […]

बुधवार, फागुन १३, २०८२